Advertisement
Advertisement

फेन्थेकमा फेब्रुअरी ७/८ मा 𝐓𝐀𝐉 𝐌𝐀𝐇𝐀𝐋 𝐏𝐀𝐋𝐀𝐂𝐄 नेपाली–इन्डियन रेष्टुरेन्टको भव्य उद्घाटन हुँदै , सुविधा सम्पन्न सेल्टरको समेत व्यवस्था

Advertisement
Advertisement

दक्षिण कोरियाको फेन्थेक (평택) क्षेत्रमा नेपाली तथा इन्डियन स्वादलाई एकै छानामुनि प्रस्तुत गर्ने उद्देश्यसहित ‘ताजमहल प्यालेस (Taj Mahal Palace)’ नेपाली–इन्डियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ। यसको ओपनिङ यहि फेब्रुअरी ७/८ तारिकमा हुने भएको छ। 

गणेश बुढा,मिता गुरुङ र लोकेश खत्रिले सञ्चालनमा ल्याएको रेष्टुरेन्टको भव्य उद्घाटन यही फेब्रुअरी ७ र ८ तारिख (शनिबार र आइतबार) हुने जानकारी दिएका छन्। उद्घाटन कार्यक्रममा नेपाली समुदाय, मजदुर, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

‘ताजमहल प्यालेस’मा नेपाली तथा इन्डियन परिकारहरू स्वच्छ, स्वादिलो र पारिवारिक वातावरणमा उपलब्ध गराइने जनाइएको छ। फेन्थेक क्षेत्रमा कार्यरत नेपालीहरूका लागि यो रेष्टुरेन्ट स्वाद र भेटघाटको नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ। रेष्टुरेन्टको ठेगानाः경기도 평택시 평택1로12번길 10, 2층 (평택동) 평택역 बाट पैदल करिब ५ मिनेटको दूरी)
📞 सम्पर्क नम्बर
• गणेश बुढा: 010-2770-8776
• लोकेश खत्री: 010-7638-8129
• मिता गुरुङ: 010-7375-9085

सुविधा सम्पन्न सेल्टरको समेत व्यवस्था
रेष्टुरेन्ट उद्घाटनसँगै समस्या, आपतकाल वा अस्थायी बसोबास आवश्यक पर्ने नेपालीहरूका लागि सुविधा सम्पन्न सेल्टरको पनि व्यवस्था गरिएको छ।यो पहल विशेषगरी काम, आवास वा अन्य कारणले कठिन अवस्थामा परेका नेपालीहरूका लागि सहयोगी बन्ने अपेक्षा गरिएको छ।

🏠 सेल्टरको ठेगाना
경기도 평택시 평택동 60-14, 3층
📞 सेल्टर सम्पर्क
• दुर्गा प्रसाद ढकाल: 010-2215-5955
आयोजक पक्षले उद्घाटन कार्यक्रममा उपस्थित भई रेष्टुरेन्ट तथा सेल्टर सेवा सफल बनाउन सहयोग गरिदिन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×