Advertisement
Advertisement

कोरियन पर्व सलनालको अवसरमा सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘बुलबुले डान्स पार्टी’ आयोजना हुँदै, तयारी तिब्र

Advertisement
Advertisement

कोरियन पर्व सलनाल को अवसरमा सुर्खेत समाज, दक्षिण कोरिया ले विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘BULBULE NIGHT DANCE PARTY’ आयोजना गर्ने भएको छ। कार्यक्रम आइतबार, फेब्रुअरी १५, २०२६ का दिन साँझ ८:०० बजे बाट 서울특별시 중구 흥인동 15번지 स्थित 성동차차 스탠드빠 나이트 मा सम्पन्न हुनेछ।

समाजले कोरियाको फेन्थेक (Pyeongtaek) क्षेत्रमा सञ्चालनमा रहेको आवास गृह (Shelter) लाई निरन्तर व्यवस्थापन तथा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

कार्यक्रममा DJ Rum Ace को डिजे प्रस्तुति रहनेछ भने चर्चित र्‍यापरहरू Jojo Dorz र Anish KC ले आफ्नो र्‍याप प्रस्तुत गर्नेछन्। यस्तै, Diya Khadka ले डान्स तथा र्‍याप, Sharada Pun ले नृत्य प्रस्तुति र गायक Sujan Karki ले सुमधुर गायनमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिनेछन्।

कार्यक्रम स्थल Train Line 2/6 को 신당역 Gate नं. १२ बाट करिब २०० मिटर अगाडि पर्नेछ। साथै, सहभागीहरूको सुविधाका लागि दोङ्देमुन (Dongdaemun) बाट कार्यक्रम स्थलसम्म निःशुल्क बस सेवा को पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन तथा सामाजिक कार्यमा सहयोग पुर्‍याउन सुर्खेत समाज, दक्षिण कोरिया ले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×