Advertisement
Advertisement

नेपालीको लापरबाहीले कोरियाका बङ्गुर फार्म संकटमा,नेपालबाट भित्रिएको ‘सुकुटी’ बाट ASF फैलिएको आशंका

Advertisement
Advertisement

दक्षिण कोरियामा अफ्रिकी स्वाइन फिभर (ASF) को संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि यसको सम्भावित स्रोतका रूपमा नेपालबाट ल्याइने नेपाली परिकार ‘सुकुटी’ माथि आशंका गरिएको छ।

कोरियाली पशु स्वास्थ्य निकायले गरेको प्रारम्भिक अनुसन्धानअनुसार हाल देखिएको ASF संक्रमण मार्ग नेपाली समुदायमा प्रचलित सुकुटीसँग जोडिएको हुन सक्ने संकेत पाइएको छ। नेपालमा ASF संक्रमित बङ्गुरबाट तयार पारिएको सुकुटी अवैध रूपमा कोरिया भित्रिएको र त्यसकै कारण संक्रमण फैलिन सक्ने सूचनापछि सम्बन्धित निकाय सतर्क बनेका छन्।

जानकारी अनुसार पछिल्लो समय नेपाली खाद्य सामग्री, विशेषगरी मासुजन्य वस्तुहरू, कोरियामा अवैध रूपमा प्रवेश गरिरहेको र केही स्थानमा बिक्रीसमेत भइरहेको पाइएको छ। यसले कोरियाका बङ्गुर फार्महरूलाई गम्भीर संकटमा पार्न सक्ने खतरा बढाएको पशु स्वास्थ्य विज्ञहरूले बताएका छन्।

यसैबीच, कोरियास्थित विभिन्न उद्योग, फार्म तथा कार्यस्थलहरूले नेपाली कर्मचारीहरूलाई सुकुटी लगायत कुनै पनि मासुजन्य सामग्री कार्यस्थलमा नल्याउन कडा निर्देशन जारी गरेका छन्।

दक्षिण कोरियामा ASF संक्रमण फैलिरहेको वर्तमान अवस्थामा सुकुटी सहित सबै प्रकारका मासुजन्य तथा डेरी उत्पादन ल्याउन, राख्न र सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यस्ता सामग्रीको लापरबाहीपूर्ण प्रयोगले सम्पूर्ण पशुपालन उद्योग नै जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

सम्बन्धित निकायले नेपालबाट कोरिया आउने सबै यात्रुहरूलाई मासुजन्य तथा डेरी सामग्री बोकेर नआउन विशेष आग्रह गर्दै नियम उल्लंघन गरे कडा कानुनी कारबाही हुने स्पष्ट पारेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×