Advertisement
Advertisement

किम्हेमा मार्च १ तारिक ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ आयोजना हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, घनिष्ठता र सामाजिक पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा मार्च १ कारिक किम्हेमा ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ हुने भएको छ।

“स्वस्थ जीवन र मनोरञ्जनका लागि परदेशमै भए पनि खेल खेलौँ !” भन्ने मूल नाराका साथ ४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त फुटसल प्रतियोगिता आउँदो २०२६ मार्च १ (आइतबार) का दिन सञ्चालन हुनेछ। खेल कार्यक्रम बिहान ठीक ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा आयोजना गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फेब्रुअरी २२, २०२६ (शनिबार) दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको छ। टिम दर्ताका लागि KEB Hana Bank को खाता नम्बर 60091035096707 (Khapangi Magar रोज) मा दर्ता शुल्क जम्मा गरी, भौचर/प्रमाणसहित आयोजकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

दर्ता तथा थप जानकारीका लागि:

📞 010-4638-4067

प्रतियोगितामा कोरियामा रहेका विभिन्न नेपाली फुटबल क्लब, संघ–संस्था तथा खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले ३५ लाख वोन, उपविजेताले २० लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै बेस्ट प्लेयर, बेस्ट किपर र हाई स्कोररलाई जनही १/१ लाख वोन प्रदान गरिनेछ। ट्रफी, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ।

आयोजक संस्थाले कोरियामा रहेका सम्पूर्ण नेपाली खेलाडी, फुटबल क्लब, संघ–संस्थाहरूलाई समयमै टिम दर्ता गरिदिन आग्रह गर्दै, दर्शक तथा शुभेच्छुकहरूलाई खेल स्थलमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×