Advertisement
Advertisement

चन्द्र कुमार राईको उपचार सहयोगार्थ बबिना किराती, स्मिता प्रधान लगायत कलाकारहरुको साथमा फेब्रुअरी १५ तारिख सउलमा ‘सलनाल सांगीतिक साँझ तथा DJ कार्यक्रम’ आयोजना हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रोजगारीका क्रममा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा उपचाररत छन्। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी स्थायी ठेगाना भएका राई दुर्घटना हुनु तीन महिना अघि मात्र छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा कामका लागि आएका थिए। गत नोभेम्बर २ बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका हुन्। राई NRNA दक्षिण कोरियाका सल्लाहकार र पूर्वी नेपाल समाज कोरियाका संरक्षक लगायत दक्षिण कोरिया का विभिन्न संघसंस्थाका सल्लाहकार रहेका अमृत राईका आफ्नै भाई हुन्।

दुर्घटनापछि राईलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원 हुँदै हाल 대전स्थित 을지대학교병원 मा स्थानान्तरण गरी उपचार भइरहेको छ। दुर्घटनाबाट उनको देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काटिएको छ भने दाहिने खुट्टा जोगाउन सकिन्छ कि भन्ने आशामा उपचार जारी छ।

दुर्घटनाको समयमा साहुले बिमा नगरिदिएको र बिमाले सम्पूर्ण उपचार खर्च नधानेको कारण राईको उपचारमा ठूलो आर्थिक समस्या आएको छ। उपचारमा करिब ५ करोड ६५ लाख वोनभन्दा बढी खर्च भैसकेको जनाइएको छ।

यही उपचार सहयोगका लागि फेब्रुअरी १५ मा कोरियामा ‘सलनाल सांगीतिक साँझ तथा DJ कार्यक्रम’ आयोजना गरिने भएको छ। कार्यक्रम साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सिओलस्थित 동대문구 왕산로 37길 27 (현대코아), 청량리 स्टेशन नजिक आयोजना हुनेछ।

कार्यक्रममा बबिना किराती राइ, स्मिता प्रधान, सम्झना योङहाङ अञ्जु कुश्मि  लगायत विभिन्न लोकप्रिय नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति तथा DJ कार्यक्रम रहनेछ। आयोजक Korea–Nepal Institute for Cultural Promotion ले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई मानवीय सहयोग गर्न आग्रह गरेको छ। कार्यक्रम स्थल सम्म जानको लागि दोङ्देमुन २ नम्वर गेटबाट निशुल्क बसको समेत ब्यबस्था गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×