Advertisement
Advertisement

ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको चौंथो अधिवेशन सम्पन्न;गोबिन्द अधिकारिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, गोविन्द अधिकारी

गैरआवासीय नेपाली संघकी अध्यक्ष श्रीमती पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा ह्वासङ नेपाली परिवार दक्षिण कोरिया को चौथो अधिवेशन आज ह्वासङ फारानमा सम्पन्न भएको छ।

경기도 화성시 향남읍 3.1 만세로 1113, 지하 1층 मा आयोजना गरिएको अधिवेशनमा ह्वासङ आसपास बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै गोविन्द अधिकारी को अध्यक्षतामा चौथो कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा हरि श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षहरूमा शोभा लामा, कमल जि.सी., लोकेन्द्र फौजा मगर र पदम रजान मगर चयन भएका छन्।

त्यसैगरी महासचिवमा जगत संसार, सचिवहरूमा अर्जुन साम्पाङ र मन्दिप भण्डारी, कोषाध्यक्षमा हेमन्त के.सी. तथा सह–कोषाध्यक्षमा शर्मिला थापा मगर निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा विकेन नेम्वाङ, कल्पना पुन मगर, टिकामान किङरिङ, पूर्ण नेम्वाङ, युवराज खनाल, वशन्त दलामुखी, रतन साउद, नारायण घिमिरे, प्रमोद काम्मु मगर, कलम भुजेल, विनोद बि.क., युवराज नेपाल, दावा लामा ह्योल्मो, मनोज बुढाथोकी, सन्तोष भट्टराई, प्रकाश राई ‘अन्ते’, पूर्ण तामाङ र कमल गिरी चयन भएका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्वती मोक्तान ज्यूले प्रवासी नेपालीहरूको एकता र संस्थागत मजबुतीमा जोड दिनुभयो। नव–निर्वाचित अध्यक्ष गोविन्द अधिकारीले सबैलाई समेटेर संस्था अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×