Advertisement
Advertisement

राजन भट्टको नेतृत्वमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको जिन्छन क्षेत्रीय कार्यसमिति गठन,फाजुमा पनि ८ तारिख क्षेत्रीय कार्यसमिती गठन हुने

Advertisement
Advertisement

दक्षिण कोरियाको जिन्चन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाअन्तर्गत नयाँ क्षेत्रीय कार्यसमिति गठन गरिएको छ। आइतबार फेब्रुअरी १, २०२६ मा सम्पन्न कार्यक्रम बाट राजन भट्टको नेतृत्वमा जिन्छन क्षेत्रीय कार्यसमिति चयन गरिएको हो।

충청북도 진천군 진천–읍मा रहेको लालिगुराँस रेस्टुरेन्टको माथिल्लो तल्लामा सम्पन्न भएको भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष युबिन श्रेष्ठ लगायतको बाक्लो उपस्थिती थियो। कार्यक्रममा प्रवासमा रहेका नेपालीहरूको संगठनात्मक भूमिका, पार्टीको नीति–दिशा र भावी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

भेलाले सर्वसम्मत रूपमा राजन भट्टलाई प्रमुख चयन गरेको छ भने उप– प्रमुखमा नयन सिंह कार्की, सचिवमा भूपेन्द्र जोशी र कोषाध्यक्षमा सुमन कार्की चयन भएका छन्। त्यसैगरी कृष्ण कुमार श्रेष्ठ, अरुण चौधरि , श्रवण चन्द्रबङ्शी, बालकृष्ण खनाल, सन्तोष लिम्बु र ईश्वर पौडेल सदस्यको रूपमा चयन भएका छन्।

नवगठित कार्यसमितिले जिन्छन क्षेत्र र आसपासमा रहेका नेपालीलाई पार्टीको अभियानसँग जोड्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। प्रवासमा रहेर पनि सुशासन, पारदर्शिता र राष्ट्र निर्माणको अभियानमा सक्रिय भूमिका खेल्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा पार्टीका अभियन्ता, शुभेच्छुक तथा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
यसैगरी प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले फाजु क्षेत्रीय कार्यसमिती गठन आगमी हप्ता फेब्रुअरी ८ तारिक फाजुमा गर्ने निर्णय समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×