Advertisement
Advertisement

कोरियन दूतावासद्वारा कागजात प्रमाणीकरण सेवा थप व्यवस्थित, फेब्रुअरी २ देखि नयाँ व्यवस्था

Advertisement
Advertisement

नेपालस्थित कोरियन दूतावासले कागजात प्रमाणीकरण (Consular Verification / Notarization) सेवालाई थप व्यवस्थित र स्पष्ट बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । दूतावासका अनुसार आगामी सोमबार, फेब्रुअरी २, २०२६ देखि सबै प्रकारका कागजात प्रमाणीकरण सेवाहरू On-Site Visit प्रणालीमार्फत मात्र प्रदान गरिनेछ ।

यससँगै हालसम्म सञ्चालनमा रहेको अनलाइन अपोइन्टमेन्ट प्रणाली बन्द गरिने दूतावासले जनाएको छ । अब सेवाग्राहीले दूतावासले तोकेको मिति र मापदण्ड अनुसार प्रत्यक्ष उपस्थित भएर सेवा लिनुपर्नेछ ।

दूतावासका अनुसार कागजात प्रमाणीकरण सेवा कार्यदिवसहरूमा बिहान ९:३० देखि ११:०० बजेसम्म उपलब्ध हुनेछ । फेब्रुअरी महिनाका लागि सेवाग्राहीहरूको अपोइन्टमेन्ट भने जन्ममिति तथा पासपोर्ट नम्बरको अन्तिम अंकका आधारमा तोकिएको छ ।

दूतावासले सेवाग्राहीहरूलाई तोकिएको समयमै उपस्थित हुन र सेवा अवधिमा कुनै अव्यवस्था नगर्न आग्रह गरेको छ । तोकिएको समयभन्दा अगाडि आउने वा अव्यवस्था सिर्जना गर्ने अवस्थामा सेवा बिना सूचना रद्द हुन सक्ने पनि दूतावासले स्पष्ट पारेको छ ।

नयाँ व्यवस्थाले सेवाप्रवाह थप सहज, व्यवस्थित र प्रभावकारी हुने दूतावासको अपेक्षा रहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×