Advertisement
Advertisement

जेजुदोको गोदाममा आगलागी २० वर्षीया महिलाको ज्यान गयो

Advertisement
Advertisement

दक्षिण कोरियाको जेजु सिटीमा रहेको दुई तले अस्थायी गोदाम भवनमा आगलागी हुँदा दोस्रो तलामा बसोबास गर्दै आएकी २० वर्षीया महिलाको मृत्यु भएको छ।

जेजु अग्नि तथा विपद् व्यवस्थापन मुख्यालयका अनुसार जनवरी ३० दिउँसो करिब २:१२ बजे जेजु सिटीको दो–र्योनदोंग क्षेत्रमा रहेको गोडाममा आगलागी भएको सूचना प्राप्त भएको थियो। आगो लागेसँगै कालो धुवाँ तीव्र रूपमा फैलिँदा 119 आपतकालीन सेवामा २६ वटा फोन आएको जनाइएको छ।

दमकल विभागले भारी उपकरण र ‘हनल्लामे’ नामक हेलिकप्टरसहित ठूलो संख्यामा दमकलकर्मी परिचालन गरी आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। करिब साढे तीन घण्टाको कठिन प्रयासपछि साँझ ५:५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

घटनास्थलको दोस्रो तलाबाट ती महिलालाई मृत अवस्थामा फेला पारिएको थियो। स्यान्डविच प्यानलबाट निर्माण गरिएको उक्त भवनको पहिलो तला सुन्तला भण्डारण गोदामका रूपमा प्रयोग हुँदै आएको थियो भने दोस्रो तला आवासीय प्रयोजनमा प्रयोग भइरहेको थियो।

हाल प्रहरी र दमकल विभागले आगलागीको कारण तथा महिलाको मृत्युको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान गरिरहेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×