Advertisement
Advertisement

कोरियामा अब रुघाखोकीको औषधी सेवन गरेर सवारि चलाएपनी २ करोड सम्म जरिवाना पर्ने

Advertisement
Advertisement

सउल, दक्षिण कोरिया — अबदेखि कोरियामा निद्रा लाग्ने वा होस कम गर्ने औषधि सेवन गरेर सवारी चलाए कडा कानुनी कारबाही हुने भएको छ। कोरियाली प्रहरीले औषधिको असरमा सवारी चलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिँदै आगामी अप्रिल २ तारिखदेखि सजायको मापदण्ड कडा बनाइने जनाएको छ।

ज्वरो, रुघाखोकी, एलर्जी, निद्रा लाग्ने औषधि लगायत सामान्य रूपमा प्रयोग हुने औषधि सेवनपछि सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएको हो। प्रहरीले औषधिको असरले सामान्य रूपमा सवारी चलाउन नसक्ने अवस्थालाई ‘औषधि सेवन गरी सवारी चलाउने अपराध’ मानिने स्पष्ट पारेको छ।

अबदेखि “मलाई थाहा थिएन” भन्ने बहानाले छुट नपाउने बताइएको छ। औषधि सेवनपछि सवारी चलाएर दुर्घटना गराएमा वा नियन्त्रणमा परेमा मादक पदार्थ सेवन गरी सवारी चलाएसरह सजाय हुने जनाइएको छ। गम्भीर अवस्थामा २० मिलियन वोन (करिब २ करोड कोरियन वोन) सम्म जरिवाना वा जेल सजाय समेत हुन सक्नेछ।

प्रहरीले सवारी चालकहरूलाई औषधि सेवन गर्दा त्यसको असर र चेतावनी राम्रोसँग पढ्न र सुरक्षित विकल्प अपनाउन आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×