Advertisement
Advertisement

स्याङ्जा भिरकोट आठथर तमू समाज, दक्षिण कोरियाद्वारा आयोजित तमू ल्होसार (पौष १५) तथा संस्थाको छैटौँ अधिवेशन सम्पन्न, तोरन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

स्याङ्जा भिरकोट आठथर तमू समाज, दक्षिण कोरियाद्वारा आयोजित तमू ल्होसार (पौष १५) तथा संस्थाको छैटौँ अधिवेशन अत्यन्तै सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले सर्वसम्मत रूपमा श्री तोरन गुरुङलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल, प्रभावकारी र संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, आफ्नो दुई वर्षे कार्यकालमा संस्थाको पहिचान, भूमिका र महत्वलाई कोरियास्थित नेपाली समुदायबीच फराकिलो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै उत्कृष्ट कार्यसम्पादनका साथ कार्यकाल सम्पन्न गर्नु भएका निवर्तमान अध्यक्ष श्री मनोज गुरुङ तथा सम्पूर्ण निवर्तमान कार्यसमितिप्रति आयोजक पक्षले हार्दिक धन्यवाद तथा बधाई व्यक्त गरेको छ।

नव–निर्वाचित कार्यसमिति

अध्यक्ष – तोरन गुरुङ

वरिष्ठ उपाध्यक्ष – नुत्तन गुरुङ

उपाध्यक्ष – याम गुरुङ

उपाध्यक्ष – राम गुरुङ

उपाध्यक्ष – सेकेन्द्र गुरुङ

सचिव – कृष्ण प्ल्हेमें तमू

सह–सचिव – कुमान सिङ गुरुङ( राजु)

सह–सचिव – दुतप्रसाद गुरुङ

कोषाध्यक्ष – देव गुरुङ

सह–कोषाध्यक्ष – टौ माया गुरुङ

सदस्य – मोना गुरुङ

सदस्य – प्रेम गुरुङ

सदस्य – पिम गुरुङ

सदस्य – अस्मिता गुरुङ

सदस्य – कृष्ण सागर गुरुङ

सदस्य – प्रशान्त गुरुङ

सदस्य – डिकेन्द्र गुरुङ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×