Advertisement
Advertisement

राष्ट्रिय लोक तथा ढोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको चौथो कार्यसमितिको पूर्ण बैठक सम्पन्न, संरक्षक देखि विभागीय संयोजक चयन

Advertisement
Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा दक्षिण कोरियाको चौथो कार्यसमितिले आफ्नो पहिलो पुर्ण बैठक सम्पन्न गरेको छ। उक्त बैठकले आफ्नो कार्यसमितिको पद पुर्तिमा संरक्षक , सल्लाहकार , अन्य विभागीय संयोजक साथै मनोनीत सदस्य चयनको सथै विभिन्न निर्णयहरु पारित गरेको छ ।

जसमा संरक्षक मा जितन भाइ श्रीस , सुरज केसि र निवर्तमान अध्यक्ष खिम छन्त्याल लाई चयन गरिएको छ । त्यस्तै प्रमुख सल्लाहकार बिजय गुरुङ सहित १६ सदस्यको सल्लाहकार पनि चयन गरिएको छ। जसमा दिलिप गुरुङ ,शान्ती गुरुङ, रेबिका लामिछाने, बिदुर शर्मा,कमल बिरही थापा, मिता गुरुङ ,विष्णु पाण्डे , मेघनाथ पौडेल, कोपिला गुरुङ,हर्क बिष्ट ,नारायण पौडेल, अप्त पुन मगर, मिना थापा मगर, तुल बहादुर घर्ती मगर , रेगन तामाङ र लक्ष्मण बोगटी रहेका छन।

संस्थाको प्रबक्ता मा बिकाश नेपालीलाई चयन गरिएको छ भने कार्यक्रम संयोक अमृत चापागाईंलाई चयन गरिएको छ। त्यस्तै गरि वाद्यबादन विभाग संयोजकमा विकाश नेपाली ,महिला विभाग संयोजक मिना लोप्चन, नृत्य विभाग संयोजक यानु पुन, अनुशासन विभाग संयोजक गिता चनारा, साधारण सदस्य तथा आजिवन सदस्य रेखदेख विभाग संयोजक खिम छन्त्याल , नेपाल सहजीकरण विभाग संयोजक भगवान छन्त्याल र प्रचार प्रसार विभाग संयोजक देवेन्द्र पुनलाई चयन गरिएको छ । मनोनीत सदस्यमा भने वसन्त थापा, नरेश रावल, अनिल अधिकारी र नवराज रेग्मी चयन गरिएको छ।

सौल जोङ्गाक अवस्थित शिला रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम मा कोषाध्यक्ष रबित मगर ले आर्थिक कार्यबिधी प्रस्ताव गरेका थिए भने उक्त कार्यक्रम निवर्तमान अध्यक्ष खिम छन्त्यालको उपस्थिति र अध्यक्ष मिलन थापाको सभापतित्वमा रहेको बैठक सचीव विशाल थापा मगरले सञ्चालन गरेका थिए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×