Advertisement
Advertisement

आजको राशिफल: २०८२ मंसिर १८ गते बिहीबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेहनत अनुसारको परिणामले आत्मविश्वास जगाउनेछ। सहयोगीहरूको साथ मिल्नाले नयाँ काममा मन लाग्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ भने बोलीको प्रभावले धेरैलाई प्रभावित पार्न सक्नुहुनेछ। कला वा चलचित्रको क्षेत्रबाट विशेष लाभार्जन गर्न सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साहित्य वा लेखन कलामा प्रगति हुनेछ। चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मेहनतले गर्दा पहिला रोकिएका प्रतिफल प्राप्त हुनेछन्। शिक्षाको क्षेत्रमा मानसम्मान पाउनुका साथै विशेष उपहार प्राप्त होला। मांगलिक कार्यको चर्चा हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। पारिवारिक सद्भावमा कमी आउनेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। स्वास्थ्यमा टाउको दुख्ने समस्याले सताउनेछ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रचनात्मक कार्य प्रारम्भ गर्न सकिनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कामको प्रस्ताव आउनेछ। परिस्थितिवश आफन्तहरूबाट टाढिनुपर्ला। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनेछ। लेनदेनमा साथीभाइसँग असमझदारी बढ्ला सावधान रहनुहोस्। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रमको उचित मूल्यांकन पाइनेछ। व्यापारमा राम्रो फड्को मार्न सक्नुहुनेछ। पहिलाका रोकिएका कामहरू बन्नेछन्। नोकरीमा जिम्मेवारी बढ्नेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सञ्चित धन खर्च गर्नुपर्ला। अवसरवादीहरूले हजुरको कमी कमजोरीको फाइदा उठाउनेछन्। उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अरुको सहयोगमा जुट्नु परे पनि आफैंलाई लाभ हुनेछ। तारिफ योग्य सामाजिक कार्य सम्पादन गर्न सकिनेछ। मेहनत अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोराएर गर्नुपर्ला। नोकरी वा पेशामा सहयोगीहरुबाट सहयोग पाइनेछ। अप्ठ्यारा समस्यालाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। यात्रा अलि कष्टपूर्ण रहनेछ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ सावधान रहनुहोला। अतिथिको रूपमा मानसम्मान प्राप्त होला। 

तपाईंको दिन सुभा रहोस्।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×