Advertisement
Advertisement

पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन

Advertisement
Advertisement

पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन

प्रवासी पर्वतेहरूलाई एक सूत्रमा बाँध्दै आएको पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सउलको दोङ्देमुनस्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले बिमल खत्रीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ।

“एकता, सहयोग र साझा अभियानमार्फत प्रवासी पर्वतेको पहिचान मजबूत बनाउँदै समृद्ध पर्वत निर्माणमा योगदान पुर्याउने” उद्देश्यसहित सम्पन्न अधिवेशन निकै उत्साहपूर्ण र सहभागीमूलक भएको आयोजकले जनाएको छ।

नवनिर्वाचित पदाधिकारीहरू

अध्यक्ष
• बिमल खत्री

वरिष्ठ उपाध्यक्ष
• आशिष गुरुङ

उपाध्यक्षहरू
• मेघ पौडेल
• प्रकाश पाण्डेय
• सृजना तिवारी (महिला)

महासचिव
• जीवन पौडेल

सचिवहरू
• सलिन शर्मा
• सुनिल भुसाल (कृष्ण)

कोषाध्यक्ष
• सरोज कार्की

सह–कोषाध्यक्ष
• बिष्णु सापकोटा

सदस्यहरू
• कृष्ण सुबेदी
• अर्जुन हमाल
• प्रबिन जिसी
• अनिल पौडेल
• प्रकाश शर्मा
• बिक्रम काफ्ले
• संजोग भुसाल
• मिलन बि.क
• सुरेश थापा
• सन्तोष शेन

अन्य संयोजन
• खेलकुद संयोजक: सरोज गुरुङ
• निर्वाचन संयोजक: डा. रोशन पौडेल
निर्वाचन समितिका सदस्यहरू
• डा. सन्जु पौडेल
• श्रीमती नन्द गुरुङ

अधिवेशनमा संस्थाका सल्लाहकार, बुद्धिजीवी, सदस्य तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। नयाँ नेतृत्वले प्रवासी पर्वते समुदायको हित र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×