Advertisement
Advertisement

कोरियामा ‘जेनजी रेड फोर्स’ नाम परिवर्तन: अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विस्तार हुने

Advertisement
Advertisement

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट जेनजी रेड फोर्स दक्षिण कोरिया ले आफ्नो संगठनात्मक र नाममा महत्वपूर्ण परिवर्तन गर्दै अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विधिवत् रूपमा गतिविधि सञ्चालन गर्ने घोषणा गरेको छ।

संगठनले सामाजिक, नैतिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा कोरियाली समाजलाई कुनै पनि प्रकारको बाधा वा नकारात्मक प्रभाव नपर्नेगरी स्वस्थ, उत्तरदायी र सकारात्मक गतिविधि मात्र सञ्चालन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ।

संगठनले आफ्नो पहिचान परिमार्जन गर्दै यसरी तीन मुख्य आधारलाई प्राथमिकता दिएको छ—
• झण्डा : देशको प्रतीक
• झोला : जिम्मेवारीको बोझ
• सिद्धान्त–विचार : विकासवाद र समाजवाद

संगठनका अनुसार, “आम प्रगतिशील परिवर्तनको चाहना राख्ने, विकासप्रेमी सोच भएका तथा सबल राजनीतिक चेतना बोकेका सम्पूर्ण नेपाली युवा वर्गलाई संगठित हुन आह्वान” गरिएको छ।

‘प्रवासी युवा एकता मञ्च’ को मुख्य उद्देश्य कोरियामा रहेका नेपाली युवाबीच राजनीतिक, आर्थिक र नैतिक चेतनाको विकास, तथा सद्भावपूर्ण सिकाइ–अभ्यास प्रवर्द्धन गर्नु रहेको छ।
संगठनले आगामी दिनमा यहाँका नेपाली संघ–संस्था, राजनीतिक निकट समूह, NRNA कोरियालाई, साथै नेपाली दूतावाससँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरेको छ। यसअघि केही दिनअघि मात्रै कोरियामा माओवादी निकट युवाहरूले ‘जेनजी रेड फोर्स’ नाममा नयाँ संगठन गठन गरेका थिए। कोरियामा गठन भएको संरचनाको संयोजक मोहन धमला र नेपालतर्फको केन्द्रीय समन्वयक स्मृति तिमिल्सिना रहेका थिए। संगठनले युवा–राजनीति, राष्ट्रवाद, पार्टीभित्रको गुटबन्दी अन्त्य तथा राष्ट्रस्वाभिमान मजबुत बनाउने लक्ष्य लिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×