Advertisement
Advertisement

नोभेम्बर ३० मा बुसानमा नेपाली चलचित्र ‘माइतीघर’ महिला शेल्टरको सहयोगार्थ विशेष प्रर्दशन हुँदै

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ ख्यङ्साङ, बुसान शाखाका आयोजनामा महिला शेल्टर “नाना आङा धिम” लाई सहयोग गर्ने उद्धेश्यले नेपाली कथानक चलचित्र ‘माइतीघर’ को विशेष प्रर्दशन आउँदो ३० नोभेम्बर २०२५ मा किम्हे (가야 대학교 김해) मा आयोजना गरिने भएको छ। कार्यक्रम दिउँसो १:०० बजे सुरु हुनेछ।

फिल्म निर्देशक मिलन तामाङ द्वारा निर्देशित यो चलचित्रले मुख्यतः माइतीघर र छोरीको सम्बन्ध र तामाङ सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको बताइएको छ।
चलचित्रमा प्रकाश, उपासना र धीरजका साथै केदार घिमिरे, श्यामाश्री शेर्पा, वराज लामा, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मका लेखक रामशरण पाठक हुन् भने रबिन शेरचन र धिरज तामाङले लगानीकर्ता भई चलचित्र निर्माणमा सहयोग गरेका छन्। कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् र रोहित अधिकारी प्रस्तोता हुनुहुन्छ।

प्रवेश टिकटको मूल्य २५,००० वोन (KRW) तोकिएको छ र आम दर्शक एवं नेपाली समुदायका सदस्यहरूलाई गरिमामय उपस्थिति र सहयोगका लागि आयोजकले हार्दिक अनुरोध गरेका छन्।

आयोजकले कार्यक्रममा संकलित रकम महिला शेल्टर “नाना आङा धिम” को प्रशासनिक तथा संचालन खर्चका लागि प्रयोग गरिने जानकारी दिएका छन्। थप जानकारी वा टिकट सम्बन्धी विवरणका लागि नजिकको तामाङ घेदुङ बुसान शाखा प्रतिनिधिसँग सम्पर्क गर्न आयोजक अनुरोध गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×