Advertisement
Advertisement

इन्छनमा स्कुले बालिकालाई प्रलोभन देखाउँदै गलत उद्देश्यले लैजाने प्रयास — पाकिस्तानी पुरुष पक्राउ

Advertisement
Advertisement

इन्छन सहरमा एक पाकिस्तानी नागरिकले स्कुले बालिकालाई जुस र बर्गर किनिदिएर गलत उद्देश्यले कोठामा लैजाने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इन्छन पश्चिम प्रहरी कार्यालयका अनुसार, ३० वर्षीय पाकिस्तानी पुरुष ‘ए’ (A) लाई यौन दुर्व्यवहारको उद्देश्यले नाबालिकालाई प्रलोभन देखाउने अपराध अन्तर्गत यही अक्टोबर २७ तारिखमा पक्राउ गरिएको हो।

प्रहरीले दिएको विवरणअनुसार, अक्टोबर २१ तारिख राति करिब ९:३० बजे सो-गु (서구) क्षेत्रको एक 편의점 अगाडि ‘ए’(A) ले एक माध्यमिक विद्यालयकी छात्रा ‘बी’ (B) लाई जुस र ह्याम्बर्गर किनिदिएर आफ्नो साथीको कोठामा लैजाने प्रयास गरेका थिए।

‘बी’ का अभिभावकले २७ तारिखमा घटनाको बारेमा थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले सीसीटीभी फुटेजमार्फत घटनाको पुष्टि गरेको जनाएको छ।

विद्यार्थी ‘बी’ ले प्रहरीलाई दिएको बयानमा भनिन् — “ए ले मेरो शरीर देखाउन माग गर्दै यौन सम्बन्धको प्रस्ताव गरेका थिए।”

तर, पक्राउ परेका ‘ए’ ले भने आरोप अस्वीकार गर्दै, “बी ले नै पहिले खानेकुरा किनिदिन भनेकी थिइन्, हामी केवल साथीको घरमा खाना खान गएका थियौं, मेरो कुनै गलत उद्देश्य थिएन,” भनेर बचाउ गरेका छन्।

प्रहरीका अनुसार, ‘ए’ को स्थायी बसोबास स्थिति स्पष्ट नभएको र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उनीविरुद्ध पक्राउ पुर्जी (구속영장) माग गरिएको छ। हाल प्रहरी दुबै पक्षका बयान र प्रमाणका आधारमा विस्तृत अनुसन्धान गर्दैछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

5-gringo Recurring Deposits: Einrichtung und Sicherheit

InhaltWas sind Recurring Deposits bei 5-gringo?Schritt-für-Schritt-Anleitung zur EinrichtungSicherheit und Lizenzierung von 5-grin...

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×