Advertisement
Advertisement

नोभेम्बर ९ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’

Advertisement
Advertisement

दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ‘जारी’ को सिक्वेल ‘जारी २’ यही नोभेम्बर ९ (आइतबार) मा दक्षिण कोरियाको सुवनस्थित अत्याधुनिक सुविधा सम्पन्न MEGABOX हलमा प्रदर्शन हुने भएको छ। Manggena Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो विशेष ‘Suwon Show’ का लागि अग्रिम अनलाइन बुकिङ २०% मात्रै बाँकी आयोजकले जनाएको छ।

‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।

निर्देशक उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ।

दुई वर्षअघि रिलिज भएको ‘जारी’ ले उत्कृष्ट प्रतिक्रिया पाउँदै बक्स अफिसमा सानदार कमाइ गरेको थियो। यस कारण यसको सिक्वेल ‘जारी २’ पनि सफल हुने उच्च अपेक्षा गरिएको छ।

कार्यक्रम विवरण:

📍 स्थान: MEGABOX, Suwon AK Plaza, 6th Floor (Suwon Station Gate No. 4)

🗓 मिति: आइतबार, ९ नोभेम्बर २०२५

🕐 समय: दिउँसो १:०० बजे

📱 अनलाइन बुकिङ सम्पर्क: 010-2494-0131

आयोजक Manggena Entertainment ले कोरियामा बस्ने सम्पूर्ण नेपाली चलचित्र प्रेमीहरूलाई यस शोमा उपस्थित भई नेपाली सिनेमालाई सहयोग र मनोरञ्जन दुवै लिन हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×