Advertisement
Advertisement

कोरियास्थित इलामेली समाजद्वारा विपद् पीडितलाई आर्थिक सहयोग

Advertisement
Advertisement

हालै असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण इलाम जिल्लामा आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि, दक्षिण कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोगका हात अघि सारेका छन्।

दक्षिण कोरियामा रहेका प्रवासी इलामेलीहरूद्वारा स्थापित इलामेली समाज, दक्षिण कोरिया ले बाढी–पहिरो पीडितका लागि सहयोगार्थ राहत संकलन गरी ९६ लाख २ हजार ६५० कोरियन वन (करिब रु. ९ लाख ४१ हजार ७००) रकम संकलन गरेको जनाएको छ।

यस रकमबाट ३९ जना मृतक र १ जना वेपत्ता परिवार गरी ४० परिवारलाई जनही रु. १०,००० का दरले रु. ४ लाख राहत वितरण गरिएको छ। साथै, थप रु. ५ लाख ४१ हजार ७०० रकम जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

रकम हस्तान्तरणका अवसरमा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, उपप्रमुख चित्रकला बराईली, जिल्ला समन्वय अधिकृत प्रेमकुमार काफ्ले, प्रशासन अधिकृत हरिकुमार थापा मगर, इलाम नगरपालिका प्रमुख केदार थापा, साथै इलामेली समाजका पूर्व अध्यक्ष केदार निरौला, वरिष्ठ उपाध्यक्ष भिम विराज शंकर र सह–कोषाध्यक्ष राधा घिमिरेको उपस्थिति रहेको थियो।

इलामेली समाज, दक्षिण कोरियाले “सूर्यचन्द्र र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मूल नाराका साथ २०१४ मा स्थापना भएको हो। संस्थाले कोरियासँगै अन्य देशका इलामेलीहरूलाई पनि सहयोग अभियानमा जोडिने आह्वान गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×