Advertisement
Advertisement

पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन नोभेम्बर २३ मा हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ:“आजको आवश्यकता प्रवासी पर्वतेहरुको एकता, भूमिमा हाम्रो एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै अगाडि बढिरहेको क्षेत्रीय संस्था पर्वत समाज दक्षिण कोरियाले आफ्नो पाँचौ अधिवेशन आगामी नोभेम्बर २३ (आइतबार) का दिन आयोजना गर्ने भएको छ।

संस्थाका अध्यक्ष दीपक केसीका अनुसार, चौथो कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न भइसकेकाले नयाँ कार्यसमिति चयन गरी संस्थालाई अझ सशक्त र गतिशील बनाउने उद्देश्यका साथ यो अधिवेशन आयोजना गर्न लागिएको हो।

सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले प्रवासी पर्वतेहरुलाई एकताको सूत्रमा बाँध्दै विभिन्न परोपकारी, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा निरन्तर सक्रियता देखाउँदै आएको छ। संस्थाका महासचिव डा. कमला केसीले अधिवेशनका सबै तयारी तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै, कार्यक्रम बिहान ११:०० बजेबाट सुरु हुने बताइन्।

अधिवेशनलाई सभ्य, भव्य र ऐतिहासिक बनाउन संस्थाले सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, सदस्य तथा कोरियास्थित सबै संघ–संस्था र प्रवासी नेपाली समुदायलाई हार्दिक निमन्त्रणासहित उपस्थितिका लागि अनुरोध गरेको छ।

तपसिल:

 • मिति: २०२५ नोभेम्बर २३, आइतबार

 • समय: बिहान ११:०० बजे

 • स्थान: नेपाल थाई रेष्टुरेन्टको सभाहल, दोङ्देमुन – सउल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×