Advertisement
Advertisement

कोरियाको सुवनमा गठन हुँदै ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया

Advertisement
Advertisement

 

एकता हाम्रो शक्ति, परिवर्तन हाम्रो लक्ष्य” भन्ने नारासहित नयाँ पुस्ताका नेपाली युवाहरूले दक्षिण कोरियामा ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया“ नामक संगठनको समिति गठन गर्ने भएका छन्। उक्त कार्यक्रम यही अक्टोबर २६, आइतबार बिहान १० बजे सुवनस्थित Woori Himalayan Restaurant मा आयोजना हुँदैछ।

यो अभियानले “हटेर होइन, डटेर — फुटेर होइन, जुटेर” भन्ने नारा बोकेर देशमा फैलिएको बेथिति, विसङ्गति र भ्रष्टाचारविरुद्ध सचेतना जगाउने तथा वैदेशिक भूमिबाटै राष्ट्रिय परिवर्तनमा युवाको भूमिका सशक्त बनाउने लक्ष्य लिएको छ।

आयोजकहरूका अनुसार, कोरियामा रहेका युवा पुस्ताबीच राष्ट्रप्रेम, जिम्मेवारी र सहकार्यको भावना जागृत गर्न यो अभियानले विशेष योगदान दिने अपेक्षा गरिएको छ। उनीहरूले भने, “हामी हट्ने होइन, डट्ने हो। फुट्ने होइन, जुट्ने हो। देश बदल्ने हाम्रो पुस्ता हो।”

‘Gen-Z United परिवर्तन’ ले कोरियाबाट सुरु भएर विश्वभर रहेका नेपाली युवाहरूमाझ एकताको सन्देश फैलाउने, सचेतना अभिवृद्धि गर्ने र विदेशमा बसेर पनि राष्ट्र निर्माणमा सक्दो योगदान दिने अभियान सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×