Advertisement
Advertisement

स्याङ्जा परिवार दक्षिण कोरियाको नाम परिवर्तन, अब ‘स्याङ्जा समाज दक्षिण कोरिया’

Advertisement
Advertisement

दक्षिण कोरियामा २५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरी २९ औ बसन्तमा प्रवेश गरेको स्याङ्जा परिवार दक्षिण कोरियाले अब आफ्नो नाम परिवर्तन गरी ‘स्याङ्जा समाज दक्षिण कोरिया’ राख्ने निर्णय गरेको छ।

संस्थाले “स्याङ्जाली एकता उपकारी मन, सद्भाव संगै बिताऔं परदेशी जीवन” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै एकीकृत, सशक्त र व्यवस्थित संरचना बनाउने उद्देश्यले संस्थाको नाम आधिकारिक रूपमा परिवर्तन गरेको हो।

संस्थाका अध्यक्ष सुशिल गुरुङ र सचिव टोजिन्द्र गुरुङले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ —
“संस्थाको विगतका कार्य, संरचना र उद्देश्यलाई निरन्तरता दिँदै अब सबै गतिविधि ‘स्याङ्जा समाज दक्षिण कोरिया’ नामबाट सञ्चालन गरिनेछ।”

यससँगै संस्थाका शाखा — स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखा र किम्हे/बुसान शाखा — पनि नयाँ नाम स्याङ्जा समाज दक्षिण कोरिया अन्तर्गत रहनेछन्।

२९ वर्षदेखि दक्षिण कोरियामा रहेका स्याङ्जाली समुदायबीच सहयोग, सद्भाव र सामाजिक सेवा प्रवर्द्धन गर्दै आएको संस्थाले नयाँ नामसहित अझ सशक्त रूपमा समुदाय upliftment, आपतकालीन सहयोग, स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×