Advertisement
Advertisement

SentBe र कुमारी बैंकद्वारा नेपाल पुनःस्थापनामा सहयोग : रेमिट्यान्स शुल्कमा ५०% छुट, प्रत्येक कारोबारमा रु. २०० सहयोग

Advertisement
Advertisement

हालै सम्पन्न GenZ आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी, सर्वसाधारण तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, कोरियाबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा प्रदायक SentBe र कुमारी बैंकले नेपाल पुनःस्थापनाका लागि विशेष योजना घोषणा गरेका छन्।

यस अभियान अन्तर्गत, २०२५ सेप्टेम्बर १५ देखि अक्टोबर ३१ सम्म कोरियाबाट नेपाल पठाइने रकममा रेमिट्यान्स सेवा शुल्कमा ५०% छुट दिइनेछ। साथै, प्रत्येक कारोबारमा रु. २०० (NPR) नेपाल पुनःस्थापनाका लागि सहयोगस्वरूप जम्मा गरिनेछ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले सजिलै SentBe App डाउनलोड गरी कोरियाबाट नेपाल पैसा पठाउन सक्नेछन्। पैसा पठाएपछि आपसैमा सहयोग अभियानमा समावेश हुनेछन्। यसरी पठाइएको प्रत्येक कारोबारले व्यक्तिगत आवश्यकतासँगै सामूहिक पुनःस्थापनामा योगदान पुर्‍याउनेछ। यो योजना २०२५ सेप्टेम्बर १५ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ। यस अवधिभर गरिएका प्रत्येक कारोबारबाट रु. २०० सहयोग रकम छुट्टै कोषमा जम्मा गरिनेछ। अभियान सम्पन्न भएपछि सो संकलित सहयोग नेपालमा पठाइनेछ र पुनःस्थापनासम्बन्धी योजनामा प्रयोग गरिनेछ।

SentBeले जारी गरेको विज्ञप्तिमा भनिएको छ —
“देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै, हामीले घोषणा गरेको iPhone 17 Pro उपहार योजना स्थगित गरी नेपालको पुनःस्थापनामा प्रत्यक्ष योगदान पुर्‍याउने यो नयाँ योजना अघि सारेका छौं। हामी विश्वास गर्छौं, स-सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।”

कोरियामा बसोबास गर्ने नेपालीहरूका लागि यसरी सुरु भएको अभियानले विदेशमा आर्जन गरिएको श्रमको मूल्यलाई मात्र सम्मान गर्ने होइन, नेपाल पुनःस्थापनाको यात्रामा प्रत्यक्ष योगदान गर्ने अवसर पनि दिनेछ।

अधिक जानकारीका लागि SentBe हॉटलाइन 1877-4017 / 010-2629-6626 वा इमेल cs_np@sentbe.com मा सम्पर्क गर्न सकिनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×