Advertisement
Advertisement

आजको राशिफल: २०८२ आश्विन १ गते बुधबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंले सोचमा परिपक्वता र व्यवहारमा विवेक देखाउनु हुनेछ। मित्रता र सहकार्यका सम्बन्ध गहिरिन सक्छन्। कसैको मौन समर्थन तपाईंको लागि अमूल्य सिद्ध हुन सक्छ। तर आत्मबलमा निर्भर भइरहनु, साँचो मार्ग हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो)

मन स्थिर भए पनि आज केही कुराहरूले तपाईंलाई विचलित बनाउन सक्छन्। पेशागत क्षेत्रमा आएका चुनौतीहरू सहर्ष पार गर्न सकिनेछ। धेरै कुरा भन्नुभन्दा, शान्त रही कर्म गर्न सक्नु यही नै तपाईँको बल हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आकाशजस्तो फैलिएको विचारमा आज उज्यालो घाम लाग्न सक्छ। शिक्षा, सञ्चार वा सृजनात्मक क्षेत्रमा तपाईँको क्षमता चम्किन सक्छ। नयाँ चिन्तनको बिउ रोपिनेछ र थप सुगन्धित जीवन हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन केही भित्री द्वन्द्व लिएर आउन सक्छ, तर त्यो आत्मबोधतर्फको सन्देश पनि हो। गोप्य रहस्य खुल्ने सम्भावना छ, चाहे त्यो अरूको होस् वा आफ्नै मनको। भावना पग्लिने छन् तर मनले भने अझ प्रष्ट देख्न थाल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहकार्य र सहमतिको दिन हो। तपाईंको नेतृत्व स्वीकृत हुनेछ, तर कठोर निर्णय भन्दा नम्रता प्रभावकारी बन्न सक्छ। आकाशलाई छोइ हाल्न खोज्नु पर्दैन, एउटै साँचो कुरा बोल्दा आकाश आफैँ झर्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज तपाईंको दृष्टि सानो कुरामा केन्द्रित हुन सक्छ तर त्यही सानोतिनो कुराले ठूलो परिणाम ल्याउन सक्छ। शरीर र मनमा सन्तुलन राख्न आवश्यक हुनेछ। तपाईंले चुपचाप गरेका काम अरूको प्रेरणा बन्न सक्छन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन रमाइला कुरामा रमाउन खोज्नेछ, तर कुनै पुरानो यादले केही क्षण गहिरो बनाउनेछ। कला, संगीत वा प्रेमको क्षेत्र तपाईंप्रति आकर्षण राख्न सक्छ। मनले फुल माग्दैन, तर तपाईंको व्यवहारले अरूको जीवनमा फुल फुलाउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

घर–परिवार, थातथलो र आत्मीय सम्बन्धतर्फ तानिने दिन हो। कसैको मौनताले तपाईंको मन छुनेछ। पुराना सम्झनाले आँखाभरि मिठासको अश्रुहुने सम्भावना रहन्छ, तर त्यो वेदनाको आँसु भने होइन संवेदनाको आरती हो।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आज बोली र सोचले अरूको आत्मा छुनेछ। छोटो यात्रा, सञ्चार, वा पुराना साथीसँगको सम्पर्कले दिन उल्लासमय बन्न सक्छ। केही कुरा स्पष्ट भएर आउनेछन्, जस्तै बादल हट्दा देखिने तारा जस्तै ।।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज भित्री आत्मबोधमा प्रगति हुन सक्छ। सार्वजनिक छविको ख्याल गर्नुपर्ने समय हो, तर त्यसको लागि आत्म–साक्षात्कार अत्यावश्यक हुनेछ। साँचो कमाइ भनेको केवल धन होइन विश्वास पनि हो।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मन विवेकी, दृष्टिकोण गहिरो, र सोच सामाजिक बन्नेछ। तपाईंलाई आफ्नै मौनता प्रेरणादायक लाग्न सक्छ। आजको एकान्त यात्राले तपाईंलाई आत्म-चिन्तनमा पुर्‍याउनेछ। जसको फाइदा केही दिनपछि स्पष्ट देखिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सपनाहरूको तस्विर स्पष्ट हुँदै गएको अनुभव हुन सक्छ । गहिरो भावना लेख्ने, बोल्ने वा सिर्जना गर्ने माध्यमबाट प्रकट हुनेछन्। 

तपाईको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×