Advertisement
Advertisement

बहुप्रतिक्षित चलचित्र “बलिदान” को उल्सान शो अक्टोबर १२ मा

Advertisement
Advertisement

 

पछिल्लो समयमा अत्याधिक चर्चामा आएको एक्शन स्टार समीर भट्ट अभिनित नेपाली कथानक चलचित्र “बलिदान” को उल्सान शो अक्टोबर १२ मा, अन्याङ नेपाली समाज दक्षिण कोरियाको आयोजनामा हुने भएको छ।

संस्थाले यस चलचित्रको प्रदर्शनबाट सङ्कलित मुनाफा रकमको केही प्रतिशत नेपाल फुटबल महासंघ दक्षिण कोरियाको आपतकालीन खेलाडी राहत कोषमा सहयोग गर्ने जनाएको छ। साथै चलचित्रको प्रदर्शनले नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएको छ।

संस्थाका अध्यक्ष भुवन राक्क्ष्य का अनुसार, चलचित्र प्रदर्शन 울산광역시 울주군 삼남읍 울산역로 345 (3층) हल मा हुने तयारीमा छ।

सन्तोष सेनद्धारा निर्देशित चलचित्रमा देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खल्बलिएको समाज र देशको अस्मिता जोगाउन जन्मिने युग पुरुषको कथा समेटिएको छ। यसले देशभक्ति र एक्शनले भरिपूर्ण मनोरञ्जन दिने बताइएको छ।

संस्थाका सचिव रञ्जन लिम्बु का अनुसार, चलचित्र दिनको १ बजे प्रदर्शन गरिनेछ र टिकट शुल्क २५,००० कोरियन वोन तोकिएको छ।

समीर भट्टले ब्लकबस्टर हिट चलचित्र “१२ गाउँ” बाट चलचित्र क्षेत्रमा शानदार डेब्यु गरेका थिए। चलचित्र “बलिदान” नेपालमा पनि बडादशैं फूलपातीको दिन एकैसाथ रिलिज हुने तयारीमा रहेको छ। समाजका संरक्षक गितासिंह गुरुङ का अनुसार, चलचित्रले कलिउडमा ब्लकबस्टर हिट हुने विश्वास गरिएको छ।

चलचित्र आसुसेन फिल्म्स को ब्यानरमा बनेको हो। निर्माता हुन् पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी। चलचित्रमा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत निर्देशन, स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन र सम्पादन रहेका छन्।

उक्त चलचित्रले दर्शकमाझ उच्च हाइप बनाएकोले बक्स अफिसमा विस्फोटक व्यापार गर्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×