Advertisement
Advertisement

इन्छनमा रहस्यमयी घटना : मृतकको शरीरमै हरायो २० तोला सुन, ५ जना प्रहरीको अनुसन्धानमा

Advertisement
Advertisement

दक्षिण कोरियाको इन्छनमा घटेको एक रहस्यमयी घटनाले प्रहरीसमेत शंकाको घेरामा पारेको छ।

अगस्ट २० तारिख दिउँसो करिब २ बजे इन्चोन शहरको नामदोंगुस्थित एक भिलामा ५० वर्षीय पुरुष ए씨 मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक खबर अनुसार उनलाई श्वास नचल्ने अवस्थामा फेला पारिएपछि दमकल टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएपछि प्रहरीले लिएको थियो।

तर, घटनास्थलमा मृतकले लगाएको २० तोला बराबरको सुनको हार (बजार मूल्य झन्डै १ करोड १० लाख वोन) गायब भएको तथ्य बाहिर आएपछि थप रहस्य गहिरिएको छ।

नामदोंग प्रहरीको पहिलो प्रतिवेदन अनुसार, घटनास्थलमा खिचिएको प्रारम्भिक फोटोमा मृतकको शरीरमा सो सुनको हार प्रष्टै देखिन्छ। तर केही बेरपछि इन्चोन प्रहरीको अनुसन्धान टोलीले खिचेका तस्बिरमा भने हार देखिँदैन।

यसपछि घटनास्थलमै रहेका प्रहरीहरूले आपसमा नै एक–अर्काको शारीरिक खानतलासीसमेत गरेका थिए, तर हराएको हार भेटिएन।

यो प्रकरणपछि सो दिन घटनास्थलमा खटिएका ५ जनामाथि — नामदोंग प्रहरीका २ जना अनुसन्धान अधिकृत, १ जना फरेन्सिक अन्वेषक र वैज्ञानिक अनुसन्धान विभागका २ जना कर्मचारी — औपचारिक रूपमा अनुसन्धान थालिएको इन्चोन प्रहरी अपराध नियन्त्रण टोलीले जनाएको छ।

प्रहरी प्रवक्ताले भनेका छन्, “सुनको हार कहाँ गयो भन्ने कुरा अझै पुष्टि भएको छैन। निष्पक्ष र पारदर्शी ढंगले सत्य पत्ता लगाउन यो घटनाको अनुसन्धान जिम्मा अपराध नियन्त्रण टोलीलाई दिइएको छ।”

मृतकको मृत्युको कारणसँगै सुनको हार बेपत्ता भएको रहस्यले इन्चोन प्रहरीले ठूलो चुनौती सामना गर्नुपर्ने देखिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×