Advertisement
Advertisement

किम्हे बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै सेप्टेम्बर ७ मा घुम्ती शिविर हुँदै

Advertisement
Advertisement

किम्हे बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै सेप्टेम्बर ७ मा घुम्ती शिविर हुँदै

दक्षिण कोरियाको किम्हे आसपास काम र बसाइका कारण सियोलस्थित नेपाली दूतावास पुग्न नसक्ने नेपालीका लागि खुसीको खबर छ। आगामी २०२५ सेप्टेम्बर ७ तारिक आइतबार किम्हेमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने भएको छ। नेपाली राजदूतावास सियोलको आयोजना तथा न्यू भिजन ग्रुप दक्षिण कोरियाको पहलमा किम्हेमा राहदानी नवीकरण घुम्ती सेवा संगै श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम पनि हुने भएको छ ।

दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्यालाई ध्यानमा राख्दै यसपटक भने बुसान–किम्हे आसपासमा बस्ने नेपालीलाई नेपाली राजदूतावासले आफ्नै क्षेत्रमा सहज सेवा उपलब्ध गराउने भएको हो।

नवीकरण शुल्क २ लाख १० हजार वोन, हराएको वा च्यातिएको अवस्थामा ४ लाख २० हजार वोन, र कम्पनीमै पासपोर्ट पठाउन चाहेमा थप ३,०४० वोन लाग्नेछ। शुल्क भने नगदमा होइन, तोकिएको खातामा मात्र ट्रान्सफर गर्नुपर्नेछ।

नवीकरणका लागि Appointment QR कोड, हालको राहदानी र 외국인 등록증 (Residence Card) सक्कल अनिवार्य साथमा ल्याउनुपर्नेछ। राहदानीको म्याद एक वर्षभन्दा कम भएकाहरूले मात्र अग्रिम नामावली टिपाउन सक्नेछन्।

बुसान भेगका नेपालीहरूका लागि ठूलो राहत हुने अपेक्षा गरिएको यो कार्यक्रममा आयोजकले सम्पूर्ण नेपालीलाई उपस्थितिका लागि आग्रह गरेको छ।

राहदानी नवीकरण शुल्क
• नवीकरण शुल्क: 210,000 कोरियन वोन
• हराएको/च्यातिएको/ड्यामेज भएमा: 420,000 कोरियन वोन
(हराएको भए कोरियन पुलिस रिपोर्ट अनिवार्य, च्यातिएको वा ड्यामेज भएमा पुरानो राहदानी साथमा ल्याउनुपर्नेछ)
• कम्पनीमै पठाउन चाहेमा कुरियर शुल्क: 3,040 कोरियन वोन
• भुक्तानी तरिका: शुल्क तोकिएको बैंक खातामा मात्र ट्रान्सफर गर्नुपर्नेछ (नगद भुक्तानी स्वीकार हुने छैन)।

आवश्यक कागजात

१. Appointment QR कोडको प्रिन्ट वा मोबाइलमा फोटो
२. हालको राहदानी सक्कल र अगाडि–पछाडिको फोटोकपी
३. 외국인 등록증 (Residence Card) को सक्कल

सम्पर्क व्यक्तिहरू
• जीवन तामाङ: 010-8450-9412
• सन्जिव राई: 010-4507-2234
• कमल अर्याल: 010-5939-8076
• मोहन अधिकारी: 010-7714-2688
• जीवन शर्मा: 010-9339-9079
• सानुराज मगर: 010-3465-4440
• प्रकाश गिरी: 010-8414-9616

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×