Advertisement
Advertisement

JB बैंकको एग्राधिकार तोड्दै अब कोरियामा विदेशीलाई पनि ऋण दिने तयारीमा ठूला बैंकहरू

Advertisement
Advertisement

दक्षिण कोरियामा अब विदेशी नागरिकहरूले पनि सहजै बैंकबाट क्रेडिट ऋण (신용대출) लिन सक्ने भएका छन्। हालसम्म विदेशीप्रति कडाइ अपनाउने बैंकहरूले दीर्घकालीन ग्राहकको रूपमा आप्रवासी र श्रमिकलाई लक्षित गर्दै नयाँ योजना ल्याउने घोषणा गरेका हुन्।

८ अगस्टको तथ्यांकअनुसार, 하나 बैंक, एनएच नङ्ह्योप बैंक र शिनहान बैंकले विदेशीलाई लक्षित गर्दै छुट्टै क्रेडिट ऋण योजना ल्याउने तयारी गरिरहेका छन्।

 • 하나 बैंकले यस महिनाभित्रै १० मिलियन वोन (करिब १ करोड रुपैयाँ) सम्मको ऋण दिने योजना सार्वजनिक गरिसकेको छ।

 • एनएच नङ्ह्योप बैंकले ३० मिलियन वोन

 • शिनहान बैंकले २० मिलियन वोन सम्मको क्रेडिट ऋण उपलब्ध गराउने तयारी गरिरहेका छन्।

विदेशी श्रमिक वा आप्रवासीहरूले नियमित आय भए पनि सामान्य बैंकिङ सेवा वा ऋण सुविधा पाउन निकै कठिनाइ हुँदै आएको थियो। नयाँ योजनाले यस क्षेत्रमा ठूलो राहत दिलाउने अपेक्षा गरिएको छ।

तर, बैंकहरूले यसलाई उच्च जोखिमयुक्त क्षेत्र मान्दै सावधानी अपनाउने जनाएका छन्। ऋण स्वीकृतिमा कामको स्थायित्व, बसोबास अवधि र आय स्तर प्रमुख आधार रहनेछन्।

वित्तीय विज्ञहरूले यस कदमलाई ‘नयाँ बजार खोल्ने रणनीति’ भन्दै स्वागत गरेका छन्। उनीहरूको भनाइमा, विदेशी ग्राहकहरूलाई समेट्न सकेमा उनीहरू दीर्घकालीन स्थायी ग्राहक बन्न सक्ने भएकाले यसले बैंकिङ क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×