Advertisement
Advertisement

दक्षिण कोरियाबाट प्रत्यक्ष: गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम, टिभी र फेसबुक बाट LIVE मार्फत प्रसारण

Advertisement
Advertisement

बिशाल आवाज: दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गण्डकी प्रदेश समाजले स्वास्थ्य परामर्श कार्यक्रम ल्याउन लागेको छ। कार्यक्रम आगामी शनिबार, अगस्ट २३ का दिन, नेपाली समय साँझ ५ बजे र कोरियाली समय साँझ ८:१५ बजेबाट प्रत्यक्ष प्रशारण हुने भएको छ।

कार्यक्रम गण्डकी प्रदेश समाजको फेसबुक पेज र पोखरा टेलिभिजनमार्फत LIVE प्रसारण हुनेछ। यस अवसरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डा. रेखा पौडेलले महिलामैत्री स्वास्थ्य परामर्श दिनुहुनेछ भने प्रस्तोताको रुपमा गोबिन्द बानिया रहनेछ ।  

स्वास्थ्य समस्याका कारण उपचारमा कठिनाइ भोगिरहेका तथा भाषा अवरोधकै कारण अस्पतालमा समस्या राख्न नसकेका प्रवासी नेपालीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम ल्याइएको आयोजकहरूले बताएका छन्।

कोरियामा बस्ने महिला दिदीबहिनीहरूले आफ्नो समस्या प्रत्यक्ष कार्यक्रममार्फत राख्न सक्नेछन्। साथै, कार्यक्रम अघि वा बीचमा आयोजकहरूले उपलब्ध गराएको सम्पर्क नम्बरमा समस्या टिपाउन सकिनेछ।

यसैगरी, नेपालस्थित मेडिप्लस हस्पिटल पोखरा रानिपौवासँगको सहकार्यमा गण्डकी प्रदेशका सदस्य, आजीवन सदस्य, रिटर्नीज असोसिएसन गण्डकी नेपालका सदस्य तथा उनका परिवारहरूले नेपालमा स्वास्थ्य परीक्षणमा विशेष छुट पाउने व्यवस्था पनि गरिएको छ।। 

गण्डकी प्रदेश समाजले सम्पूर्ण प्रवासी नेपालीलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।”

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×