Advertisement
Advertisement

कोरियामा E–9 श्रमिकलाई पुनःप्रवेश बिना १० वर्ष बस्न दिने प्रस्ताव, यस वर्ष कानुन पारित हुने सम्भावना

Advertisement
Advertisement

बिशाल आवाज– दक्षिण कोरियामा कार्यरत E–9 भिसा धारक श्रमिकहरूका लागि ठूलो परिवर्तन ल्याउने प्रस्तावबारे छलफल तीव्र भइरहेको छ। कोरियाको योजना तथा वित्त मन्त्रालयका अनुसार, पुनःप्रवेश (Re-entry) बिना नै लगातार १० वर्षभन्दा बढी बस्न दिने कानुन यस वर्षभित्रै पारित हुने सम्भावना रहेको बताइएको छ।

यो प्रस्ताव अघिल्लो सरकारले अघि सारेको हो, जसअन्तर्गत हालको ४ वर्ष १० महिनाको सीमालाई हटाएर निश्चित मापदण्ड पूरा गर्ने श्रमिकलाई ३ वर्षको अन्तरालमा कोरियामै कार्य अवधि नवीकरण गर्ने सुविधा दिन सकिनेछ।

प्रस्तावित प्रारम्भिक मापदण्ड:
1. लगातार २ वर्ष एउटै कम्पनीमा काम गरेको हुनुपर्ने।
2. कोरियाली भाषा दक्षता (TOPIK) मा न्यूनतम स्तर ३ हासिल गर्नुपर्ने।

हालको E–9 प्रणालीमा, श्रमिकले अधिकतम ४ वर्ष १० महिना मात्रै काम गर्न पाउँछन्। त्यसपछि उनीहरूले नेपाल वा आफ्नो मुलुक फर्केर पुनः आवेदन गर्नुपर्छ। यद्यपि, लामो समय एउटै कम्पनीमा काम गर्ने दक्ष श्रमिकलाई राख्ने आवश्यकता बढेसँगै, पुनःप्रवेश बिना बस्न दिने नीति ल्याउने तयारी भएको हो।

स्रोतका अनुसार, यो प्रस्ताव हाल नीति निर्माणको अन्तिम चरणमा पुगेको भए पनि संसदमा पारित हुन बाँकी छ। कानुन लागू भएमा, कोरियामा रहेका करिब ५२,००० भन्दा बढी नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।

श्रमिक नेताहरूले यसलाई स्वागत गर्दै भनेका छन्, “यो व्यवस्था लागू भएमा अनुभव भएका श्रमिकलाई स्थायित्वको अवसर दिनेछ र कम्पनीहरूको दक्ष जनशक्ति अभाव पनि घट्नेछ।”

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×