Advertisement
Advertisement

किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता हुँदै, विजेताले १० लाख सहित ट्रफी पाउने

Advertisement
Advertisement

बिशाल आवाज: कोरियामा रहेका नेपाली युवाहरूका लागि अब खेल र मनोरञ्जन मात्रै होइन, दिमागी कसरत गर्ने अवसर पनि आउने भएको छ। GKS Korea ले आगामी अगस्ट ३१ का दिन किम्हेमा प्रथम बुद्धिचाल (Chess) प्रतियोगिता गर्ने भएको छ। 

“प्रवासमा नेपाली भाईचारा र बौद्धिक विकासमा पहल” भन्ने नारासहित अगस्ट ३१ का दिन 𝗚𝗞𝗦 𝗞𝗢𝗥𝗘𝗔 को आफ्नै सभाहलमा आयोजना गरिन लागेको यो प्रतियोगिता, नेपाली समुदायबीच बौद्धिक चेतना, मानसिक सन्तुलन र सकारात्मक सोच फैलाउने उद्देश्यले ल्याइएको आयोजकले बताएका छन्। 

हाल कोरियामा बसोबास गरिरहेका नेपालीहरूबीच मानसिक तनावका कारण केही दुर्घटनात्मक घटनाहरू बढेको सन्दर्भमा, GKS ले फरक सोचसहित बौद्धिक खेलको माध्यमबाट समाधान खोज्ने प्रयास थालेको हो। पछिल्लो समय कोरियामा नेपालीहरूबीच मानसिक तनावका कारण बढिरहेका अप्रिय घटनाहरूप्रति गहिरो चिन्ता राख्दै, GKS ले यसपटक खेलभन्दा फरक तर गहिरो अर्थ बोकेको प्रतियोगिता सुरु गर्न लागेको हो।यो पहिलोपटक 𝗚𝗞𝗦 𝗞𝗢𝗥𝗘𝗔 ले आयोजना गर्न लागेको पहिलो बुद्धिचाल प्रतियोगिता हो, जसमा विजेताले ₩१० लाख नगदसहित ट्रफी, दोस्रोले ₩३ लाख र तेस्रोले ₩१ लाख पुरस्कार प्राप्त गर्नेछन्। दर्ता शुल्क ₩५०,००० तोकिएको छ भने दर्ता मिति अगस्ट १० देखि १६ सम्म खुला हुनेछ। प्रतियोगितासम्बन्धी सम्पूर्ण नियमहरू आयोजकबाट नै प्राप्त हुनेछन् र ट्रफीको निर्णय अन्तिम हुने बताइएको छ।

GKS Korea को यो पहिलो कार्यक्रम भने होइन।

यसअघि २०२२ मा गिम्हे गोल्ड कप फुटबल प्रतियोगिता तथा र्यापर आशिस राना (लाहुरे) को साथमा डान्स पार्टी जस्ता भव्य कार्यक्रम गरिसकेको अनुभव बोकेको यो समूह, अहिले बौद्धिक मोर्चामा उत्रन लागेको छ।

प्रतियोगितामा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सहभागी हुन GKS ले खुला निमन्त्रणा गरेको छ।

सम्पर्क र थप जानकारीका लागि:

GKS Korea — 055-3249080

Prasant Raj Baniya — 010-3016-2444

Ishwar Kathayat — 010-2502-9663

Dhanraj Tamang — 010-7925-4545

Roshan Maharjan — 010-4985-1671

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×