Advertisement
Advertisement

प्रवासी नेपालीका लागि नयाँ दिशा:बीपिन गुरुङ नेतृत्वको NRNA कोरियाको ‘८ प्रतिवद्धता’ सार्वजनिक

Advertisement
Advertisement

सउल, दक्षिण कोरिया — बीपिन गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी, उद्यमी र समग्र समुदायको हक, अधिकार र समृद्धिको पक्षमा केन्द्रित ‘८ बुँदे कार्ययोजना’ सार्वजनिक गरेका छन्।

सामाजिक न्याय, सांस्कृतिक समृद्धि, लगानी प्रवर्द्धन र दीर्घकालीन सुरक्षालाई समेट्दै उनले सार्वजनिक गरेका कार्यक्रमहरू प्रवासी जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

🔷 मुख्य प्रतिबद्धताहरू यसप्रकार छन्:

१. श्रमिक–विद्यार्थी हेल्प डेस्क स्थापना
समस्या परेकालाई समन्वय, कानुनी सहयोग र सामाजिक परामर्श दिने ‘हेल्प डेस्क’ मार्फत पीडितको आवाज सम्बोधन गरिनेछ।

२. NRNA कप खेलकुद प्रतियोगिता
नेतृत्व विकास, सहकार्य र स्वास्थ्य सुदृढीकरणका लागि फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन लगायत खेल प्रतियोगिता आयोजना गरिनेछ।

३. हाइड्रोपावर लगानी सम्मेलन
नेपालको जलविद्युत् क्षेत्रमा प्रवासी लगानी प्रवर्द्धन गर्न कोरियामा उच्चस्तरीय सम्मेलन आयोजना गरिनेछ।

४. रेमिट्यान्स र सेयर बजार अभिमुखीकरण
श्रमिकहरूलाई सुरक्षित र लाभदायक आर्थिक अभ्यासका लागि वित्तीय साक्षरतामूलक कार्यक्रम गरिनेछ।

५. भव्य ‘नेपाल फेस्टिवल’ आयोजना
कोरियामा नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्दै दुवै देशबीचको सम्बन्ध सशक्त बनाइनेछ।

६. राष्ट्रिय पेन्सन (국민연금) मा पहुँचको पहल
कोरियाली पेन्सन सुविधाबाट नेपाली श्रमिकहरू पनि लाभान्वित हुने दिशामा कूटनीतिक संवाद अघि बढाइनेछ।

७. नेपाली राष्ट्रिय ध्वजावाहक उडानको पहल
नेपाल–कोरिया बीच नियमित उडान स्थापनाका लागि सरकारस्तरीय संवाद र सहकार्य गरिनेछ।

८. सामाजिक, शैक्षिक र स्वास्थ्य कार्यक्रमहरू
समुदायको आवश्यकता अनुसार उद्यमशीलता, शिक्षा र जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×