Advertisement
Advertisement

‘ नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र सोचलाई उद्यममा बदल्ने उद्देश्यले सउलमा आयोजित ‘नेपाल फर्केका नवप्रवर्तकहरू (Returnee Innovators for Nepal – RIN)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

दक्षिण कोरियाको विकास सहयोग संस्था KOICA को आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम K-HaMi (Korea–Happy Migration) परियोजनाको एक महत्वपूर्ण अङ्ग हो। यसलाई KOICA र नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको हो।

कार्यक्रमको मूल उद्देश्य भनेको दक्षिण कोरियाबाट नेपाल फर्किसकेका श्रमिकहरूलाई उद्यमशीलता, व्यवसायिक सीप र दीगो पुनःस्थापनातर्फ प्रेरित गर्नु हो। यसै सन्दर्भमा, RIN दोस्रो ब्याचमा सहभागी १० जना नेपाली श्रमिकहरूले आफ्ना व्यवसायिक योजना र सीपको जीवन्त प्रस्तुति दिएका थिए।

कार्यक्रममा कोरियास्थित नेपाली राजदूतावासकी महामहिम डा. शिवमाया तुम्बाहाङ्फे, श्रम काउन्सेलर मैया कडेल, KOICA प्रतिनिधि, साथै कोरियामा रहेका नेपाली व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यस अवसरमा नेपाली सांस्कृतिक नृत्य, नेपाली स्वादका परिकार, र कोरियामा सक्रिय नेपाली व्यवसायीहरूको अनुभव आदान–प्रदानले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

उक्त कार्यक्रमले केवल श्रमिकहरूको क्षमता प्रदर्शन मात्र होइन, प्रवासबाट फर्किएर आफ्नै देशमा रोजगारी सिर्जना गर्ने सपना बोकेका नवप्रवर्तकहरूलाई प्रेरणा र सम्भावनाको बाटो देखाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×