Advertisement
Advertisement

लमजुङ परिवारको रमाइलो वनभोज तथा १५औं अधिवेशन सम्पन्न,अध्यक्षमा रोशन गुरुङ चयन

Advertisement
Advertisement

लमजुङ परिवारको रमाइलो वनभोज तथा १५औं अधिवेशन सम्पन्न,अध्यक्षमा रोशन गुरुङ चयन

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय रहँदै आएको लमजुङ परिवार दक्षिण कोरियाको रमाइलो वनभोज तथा १५ औँ अधिवेशन सम्पन्न भएको छ।
“लमजुङ हाम्रो जन्मभूमि लमजुङ हाम्रो सान हो, प्रवासी भूमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो।” भन्ने मूल नाराका साथ सन् १९९९ मा स्थापित लमजुङ परिवार समाज दक्षिण कोरियाले जुलाइ ५-६ तारिख 경기 안성시 원곡면 천덕산로 804-8(레이크타운) आफ्नो १५औं अधिवेशन तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न गरेको हो। १५औं अधिवेशनबाट रोशन गुरुङको अध्यक्षतामा २० सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुबास गुरुङ, महिला उपाध्यक्षमा कृतिका गुरुङ, उपाध्यक्ष हरूमा कमला गुरुङ, रमेश क्षेत्री अधिकारी, पूर्ण गुरुङ, महासचिवमा भूमि गुरुङ, सचिव हरूमा जमनसिं गुरुङ र विकास गुरुङ यसैगरी कोषाध्यक्षमा तेजु अधिकारी, सहकोषाध्यक्षमा हर्क गुरुङ अनि सदस्यहरूमा ललित गुरुङ, राम घले, डम्बर घले, रामधुरा, तारा गुरुङ, बिनु गुरुङ, सोमिता लामा, अभिषेक रिमाल, प्रशान्त गुरुङ गरी २० सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×