Advertisement
Advertisement

कोरियाबाट “DracuLA Why” सार्वजनिक,भिडियो सहित

Advertisement
Advertisement

DracuLA, Ruthless र Wrong 1 को टिमले तयार पारेको “Darchula WHY” म्युजिक भिडियो दक्षिण कोरियामा सार्वजनिक

दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सहभागितामा तयार गरिएको नयाँ र्याप गीत “DracuLA Why” सार्वजनिक गरिएको छ। चर्चित कलाकार DracuLA को लेखन र स्वरमा तयार भएको यो गीत Ruthless, Wrong 1 र DracuLA को संयुक्त प्रयासमा निर्माण गरिएको हो।

Portal Beatz को संगीतमा बनेको यस गीतको म्युजिक भिडियो Yujina Studio को छायांकनमा दक्षिण कोरियामै खिचिएको हो। भिडियोमा करिब ५० जना नेपाली विद्यार्थीहरूले अभिनय गरेका छन्, जसले भिडियोमा अध्ययनसँगै सिर्जनात्मकताको अद्भुत झलक प्रस्तुत गरेका छन्।

गीतको रेकर्डिङ तथा मिक्सिङ Realize Records, KR Records र Afnai Records मा सम्पन्न गरिएको हो। भिडियोलाई सम्पादन र भिएफएक्स Tamu Entertainment द्वारा गरिएको छ। निर्देशन Ruthlesss ले गरेका हुन्।

“Dracula Why” प्रोजेक्टलाई L_Town Locoos र Brothers Blood को सहकार्यमा Goons Entertainment द्वारा प्रस्तुत गरिएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×