Advertisement
Advertisement

ली जे-म्युंग democrat party of korea (DPK) को तर्फबाट राष्ट्रपतिका उम्मेदवार ।

Advertisement
Advertisement

ली जे–म्युंग, कोरियाली उदारवादी डेमोक्रेटिक पार्टी (DPK) का पूर्व अध्यक्ष,ले आइतबार पार्टीको उम्मेदवारका रूपमा ३ जुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मनोनयन सुरक्षित गरेका छन् । यससँगै उनले तेस्रो पटक राष्ट्रपति पदको लागि प्रतिस्पर्धा गर्ने तयारी आधिकारिक रूपमा सुरु भएको छ ।

६१ वर्षीय लीले ८९.७७ प्रतिशत समर्थन प्राप्त गर्दै मनोनयन सुरक्षित गरे, जहाँ निर्णयको ५० प्रतिशत पार्टी सदस्यहरूको भोट र ५० प्रतिशत जनमत सर्वेक्षणको नतिजामा आधारित थियो ।
लीको प्रबल अग्रताले पार्टीका अन्य दुई उम्मेदवारहरूलाई निकै पछाडि पारिदियो । ग्येङ्गी प्रान्तका गभर्नर किम डोङ–योनले ६.८७ प्रतिशत समर्थन पाए भने दक्षिण ग्येङ्साङ प्रान्तका पूर्व गभर्नर किम क्योङ–सुुले ३.३६ प्रतिशत मात्रै प्राप्त गरे ।

यो लीको तेस्रो राष्ट्रपति पदको प्रतिस्पर्धा हो । उनले पहिलो पटक २०१७ मा पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका थिए भने दोस्रो पटक २०२२ मा DPKका आधिकारिक उम्मेदवार भएर पनि तत्कालीन रूढीवादी उम्मेदवार युन सुक योएलसँग थोरै अन्तरले हारेका थिए ।

DPKको उम्मेदवारका रूपमा पुष्टि भएपछि लीले चुनाव जित्न र गहिरो रूपमा विभाजित राष्ट्रलाई एकताबद्ध गर्न पार्टीभित्र एकताको आवश्यकता रहेकोमा जोड दिए ।

उनले भने,
“सबै कुरा टुक्रिएर खस्येको, चिन्ता र निराशाले भरिएको समयमा, ८९.७७ प्रतिशतजस्तो ऐतिहासिक र अभूतपूर्व समर्थनले मलाई राष्ट्रपति उम्मेदवार चयन गर्नु लोकतन्त्र र मानव अधिकार, शान्ति र सुरक्षा, पुनःस्थापना र विकास, एकता र खुशी हासिल गर्ने गहिरो चाहना प्रकट गर्दछ ।”

“म यो गहिरो र गम्भीर सन्देशलाई विनम्रतापूर्वक अँगालेर सत्ता पुनः प्राप्त गर्नका लागि जित सुनिश्चित गर्नेछु ।”

अब DPKको आधिकारिक उम्मेदवारका रूपमा लीलाई मुख्य प्रतिद्वन्द्वी रूढीवादी पिपुल पावर पार्टी (People Power Party) विरुद्ध पार्टीलाई एकताबद्ध गर्न प्रतिद्वन्द्वी गुटहरूसँग मेलमिलाप गर्नु पर्ने चुनौती छ । पिपुल पावर पार्टीले मे ३ तारिखमा आफ्नो उम्मेदवार तय गर्ने तयारी गरिरहेको छ ।

चुनावी अभियानमा लीले मध्यमार्गीहरूलाई आकर्षित गर्ने र झुकाव बदल्ने मतदाताहरू (swing voters) माझ आफ्नो कमजोर छवि सुधार्ने चुनौती सामना गर्नुपर्नेछ ।
यद्यपि उनको आफ्नै बलियो समर्थन आधार छ, उनले अहिले सम्म अपदस्थ युन प्रशासनबाट विमुख भएका मध्यमार्गी मतदाताहरूसँग उल्लेखनीय सफलता हासिल गर्न सकेका छैनन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×