Advertisement
Advertisement

खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका जनवरी २२ मा

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपतकालिन राहत अक्षयकोष निर्माणार्थ” खोटाङ सेवा समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २२ तारिख DJ Tshering को साथमा COCKTAIL DANCE PARTY-2 सलनाल धमाका गर्ने भएको छ।

कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ लक्षित गरेर कोरिया लगायत नेपालमा हुने भैपरि घटनामा सहयोग गर्न आपतकालीन राहत अक्षयकोष खडा गरि सामाजिक काममा हातेमालो गर्ने संगै मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ  डान्सपार्टी आयोजना हुन लागेको आयोजकले जनाएको छ।डिके छिरिङको साथमा स्थानीय कलाकार जनम राइ, प्रदिप राइको बेजोड प्रस्तुति रहने कक्टेल डान्स पार्टी जनवरी २२ तारिख बेलुकी ८ बजेदेखि सउलको 성동 나아트클럽 ( 서울 특별시 중구 흥인동 15 번) line no 3/6 sindang station Exit1/12 को क्लबमा होल नाइट फुल डिजे पार्टी हुने खोटाङ सेवा समाज दक्षिण कोरियाको अध्यक्ष नभ नविन राइले BISHALAAWAJ.COM लाइ बताएको छ।

कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा नेपाली गित संगीतमा डिजे र स्थानीय कलाकार को बेजोड प्रस्तुतिले गीत संगीत र पार्टीको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुने भएका कारण गीत संगीतको मनोरञ्जनको साथमा सामाजिक काममा सहभागी भइदिनहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

बिस्तृत जानकारीको लागि:

अध्यक्ष: नव-नबिन राइ :01021835359

दिनेश शाक्य:0109896770

जुगल राइ:0103221466

बलुहाङ राइ:01041016189

सुरेन्द्र बुढाथोकी:01073619307

शुष्मा : 01064682233

चित्र घले:01042397305

अमृत राइ:01080107503

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×