Advertisement
Advertisement

नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको पत्रकार सम्मेलन सम्पन्न

Advertisement
Advertisement

विशाल श्रेष्ठ, दक्षिण कोरिया:  फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन  नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “नेपहप जात्रा डान्सपार्टी भोलुम-२” सुवनमा हुने कार्यक्रमको आज दोङ्देमुनमा  भेटघाट, चियापान तथा पत्रकार सम्मेलन  सम्पन्न भएको छ।

 कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने र गण्डकी प्रदेशको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्य का साथ आयोजना हुन लागेको “नेपहप जात्रा डान्सपार्टी भोलुम-२” विस्तृत जानकारी दिने उद्देश्यका साथ २०२३ जनवरी १५ तारिख अन्नपूर्ण शान रेष्टुरेन्ट,दोङ्देमुनमा भेटघाट, चियापान तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरिएको हो। फिटनेस ग्रुपको संयोजक अन्जन मगरको सभाध्यक्षमा आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक समाज, काभ्रे सम्पर्क समिती, रामेछाप सम्पर्क समिति,दोलखा समाज, बाग्लुङ समाज,गण्डकि प्रदेश समाज, कास्की प्रदेश समाज, जनप्रगतिशील मन्च, धादिङ समाज, चितवन सम्पर्क समिति,थारु कल्याणकारी, नेपाल पत्रकार महासंघ, नेपाल मगर संघ लगायतका  विभिन्न संघ संस्था हरुको प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि हरु अतिथिको  रुपमा हुनुहुन्थ्यो। प्रविन गिरिले सन्चालन गर्नुभएको कार्यक्रममा निभन नापितले उपस्थित सम्पुर्ण अतिथि लगायत सम्पूर्णमा कार्यक्रम वारे प्रकाश पार्दै स्वागत मन्तव्य दिनुभएको थियो भने उपस्थित अतिथिहरु लाइ पुनम लिम्बु र जनवरी क्विनले खादा लाएर स्वागत गर्नुभएको थियो।

कार्यक्रमको जानकारी दिने क्रममा अनलाईन टिकट शुक्रबार वाट खुला गरिएको र पेपर टिकट शनिबार बाट छनान्,फेन्थेक,सुवन,दोङदेमुन,आनसान,ह्वासाङ लगायत का नेपाली रेष्टुरेन्ट र आयोजक समिति र बिभिन्न सम्पर्क स्थान र व्यक्तीहरूबाट लिन सक्नुहुने आयोजकले BISHALAAWAJ.COM लाइ जानकारी दिनुभएको छ।

 कार्यक्रमको सम्बन्धमा जानकारी दिदै आयोजकले कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको र नेपाल वाट आउने कलाकार हरुको पनि भिषा सक्सेस भएर  जनवरी १९ तारिख कोरिया प्रस्थान गर्ने तयारी रहेको बताउनु भएको छ। यसैगरि लोकल चर्चित कलाकार हरुको साथमा डिजे पनि रहेको मनोज गुरुङ र गायत्री थापाले कार्यक्रम सन्चालन गर्ने बताउदै राति हुने कार्यक्रमको सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै भरपुर तयारी गरेको जनाएको छ। सुरक्षाका लागि सुवनको प्रहरी कार्यालयबाट कार्यक्रमबारे जानकारी र स्वीकृति प्राप्त गरिसकेको र हलभित्रको लागि कोरियन प्रोफेसनल सेक्युरिटी गार्ड ७ जना र फिटनेसका लगायत अन्य गरेर स्वयंसेवक ६० जना परिचालन गरिने र केहि गरि झैझगडा हुने जस्तो भयो भने स्वयसेवक, आयोजकको ट्याग लगाएको व्यक्ति तथा कोरियन सेक्युरिटी गार्ड लाइ जानकारी गराउन सक्नुहुने पनि आयोजकले जनाएको छ। यसैगरी तपाइ हरु ग्रुपमा हुनुभयो भने १० ओटा टिकट लिदा १ जनालाइ सित्तैमा हुने र प्राइभेट क्याबिन सिटको सिमित भएकोले १० जना बढि आउनेले अग्रिम बुकिङ गर्नुपर्ने , टिकट काउन्टर बार र स्टेजमा अनावश्यक बहस गरी होहल्ला गर्न नपाउने,डान्स फ्लोरमा धुम्रपान र मदिरा सेवन गर्न नपाइने, कार्यक्रम हलभित्र अमर्यादित कार्य गर्न  नपाइने, आफ्ना सामानको सुरक्षा जिम्मा स्वयं आफैले लिनुपर्ने केहि  कारणवश हराए वा साटिएमा  आयोजक जवाफदेहिता नहुने , सामान्य झै -झगडा बाझाबाझ हुदा आयोजक समिति र बाउन्सरले सम्झाउदा  पनि अटेरी गरेमा कानुनी कारबाही अगाडि बढाइने र कोहि बिदेशी नागरिक हरु प्रवेश गराउनु पर्नेमा आयोजकलाई अनिबार्य जानकारी गराउनुपर्ने आयोजकले बताएको छ। कार्यक्रम हलभित्र आयोजकले नै canbeer,JD,red label, tequila,black label,khukuri rum ,rumpunch,Jacob लगायतका पेय पदार्थ हरु र french fries, chicken wings,pangra, sausage, chicken tender चटपटे आदि बिक्रि गर्ने र कार्ड पनि चल्ने व्यवस्था गरिएको र बाहिर बाट बोकेर हलभित्र प्रवेश गर्न नपाइने जनाएको छ। फोटो भिडियोको लागि प्रोफेसनल फोटोग्राफर भिडियोग्राफर दुइ जना रहेको छ।

कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ्यापर आशिश राना(लाउरे) र सुजन क्षेत्री(VYOMA) को प्रस्तुतिले नेपाली र्याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुनेमा आयोजक फिटनेस नेपालका संयोजक  अन्जन थापामगर र प्रविन गिरिले बताउनुभयो।

 

नेपाली र्‍याप गीत संगीतको मनोरञ्जनमा सहभागी भइदिनहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

बिस्तृत जानकारीको लागि:

अन्जन थापा मगर :010-82689574,

neevan napit :01021169939

PRABIN GIRI: 01056370286

ANANTA MAHARJAN:01028057550

PRABIN SHRESTHA:01022822243

KRISHNA LIMBU:01059667610

 प्रशान्त राज:010-688232444,

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×