Advertisement
Advertisement

“न्यू भिजन ग्रुप” को अध्यक्षमा जीवन शर्मा 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हे सहरमा भएको तेश्रो अधिवेशन वाट जीवन शर्मा अध्यक्ष चयन हुनुभएको छ। 

जिवन शर्माले सन्चालन गरेको न्यू भिजन ग्रुप दक्षिण कोरियाको कार्यवाहक संयोजक उत्तम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष सन्जिभ राइ प्रमुख अतिथि तथा किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न तेश्रो अधिवेशन वाट तेस्रो कार्यसमितिमा जीवन शर्माको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा तगेन राई उपाध्यक्षमा साजन थापा, महासचिवमा आशिष शाह ठकुरी,सचिवमा रमेश श्रेष्ठ ,कोषाध्यक्षमा मोहन अधिकारी सहकोषाध्यक्षमा प्रकाश गिरी, र सदस्यहरुमा दोस्तिहाङ राई, शंकर पौडेल ,शुशिल अर्याल चयन गरिएको छ।साथै रित्त रहेको महिला उपाध्यक्ष, सचिव र सदस्यहरु विधान अनुसार कार्यसमितिको बैठकले निर्णय गर्ने Bishalaawaj.com लाइ जानकारी दिनुभएको छ।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाएको ग्रुपले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्नु को साथै भर्चुअल स्वास्थ्य परामर्श कार्यक्रम हरु पनि गर्दै आएको छ। 

 तेश्रो एतिहासिक अधिवेशन सफल पार्न उपस्थित हुनु भइ कार्यक्रमलाई थप हौसला प्रदान दिनुका साथै सल्लाह सुझाव दिनुभएकोमा उपस्थित सम्पुर्ण संस्थाहरुका प्रतिनिधि ज्युहरुलाई आयोजकले हार्दिक आभार ब्यक्त गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×