Advertisement
Advertisement

“SOUL OF THE COMMANDO” जनवरी २१ मा हुने सउल सो को प्रचार प्रसार तिब्र गतिमा फोटो फिचर सहित 

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: BLUE LION FC SOUTH KOREA ले कोरिया स्थित 서울 सहरको को Subway line 4 성신여대입구 exit 1(뜻밖의 극장) मा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन मिति JANUARY 21 तारिख मा प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र (SOUL OF THE COMMANDO) Seoul show को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।

 एसियन गेम बाट देशकै पहिलो medalist, SOUTH SAF गेम मा gold medalist राजकुमार राई पुनः24 वर्षपछि “soul of the commando”सँगै चलचित्र जगतमा फर्किएको हो।

 1996 मा द कमाण्डो चलचित्रमा मुख्य अभिनीत राजकुमार राई को “soul of the commando”मा पनि मुख्य भूमिका रहेको छ। यो चलचित्रको निर्देशन युवराज राईद्वुारा गरीएको छ भने राजकुमार राई सँगै कमला खापुङ,शिशिर खड्का, नरेस वाङ्देल, सेसुका राई, मिलनल राई, रवि थापा, रुपेश झा, लगायत कलाकारुको अभिनय रहेको छ।

राजकुमार राई 1986 मा एशियन गेम (Asian Game)कोरियाबाट देशकै पहिलो ऐतिहासिक medalist हुन् । 1999 मा south saf गेम मा gold medalist हुनुका साथै 1985 मा हङकङ चेम्पियन बनेका हुन्।त्यस्तै गरी गोरखा दक्षिण बाहु तेस्रो र पाँचौ ले विभूषित राई नेपालको पूर्वी जिल्ला खोटाङको सप्तेश्वर हाल (केपिलासगढी गाउँपालिका)५ मा जन्मिएर गाउँकै स्कुलबाट औपचारिक शिक्षा लिएका थिए।स्कुले जीवन बाटै खेलकुदमा रुचि राख्ने राई सन् 1980 मा ब्रिटिश आर्मीमा भर्ती भै आर्मी मा रहँदा (TAEKWANDO 7 DAN GRAND MASTER) गरेका हुन्।खेल तथा कला क्षेत्रमा निपुण राई को भनाई छः-खेल होस या कला, मानवीय जीवनमा अपरिहार्य हुन्छ।खेल र कलाले मानिसलाई जीवन्त बनाउँछ।

विकट गाँउमा जन्मिएका राई ले आफु संघर्षमा होमिरहदा अनेकौ व्यवधान नझेलेको होइन। तथापि आज आफ्नो उचाई स्थापित गरेर अफ्ठेराहरु पनि अवसर हुन् भन्ने भनाई लाई पुष्टी गरेका छन।राई लाई चलचित्र को अभिनेता मात्रै नभएर वास्तविक जीवनको commando मान्न सकिन्छ। जीवनका विभिन्न आरोह,अवरोह पार गर्दै एक सफल व्यक्ति बनेका राई धेरैका लागि प्रेरणाका स्रोत पनि हुन्!

बिस्तृत जानकारीको लागि : 

बालु हाङ राई: 01041016189

रोसन राइ :01027965541

सुबास राइ:01055416222

निशान राइ:0106481392

रोनिङ राइ:01033510995

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×