Advertisement
Advertisement

नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको आयोजनामा बृहत् साहित्य मेला सम्पन्न

Advertisement
Advertisement

द. कोरिया सउल – नेपाल मुक्तक प्रतिष्ठानले कोरियामा बृहत साहित्य मेला सम्पन्न गरेको छ । शनिबार दोङ्देमुनमा कविता, गजल, मुक्तक र हाइकुलाई बिशेष वाचन सहित कार्यक्रम गरेको हो ।

बिशेष कविको रूपमा उपस्थित सिद्धान्त गौतम (कलमकार) ले आफ्ना ४ वटा कविता सुनाए । बिशेष गजलकारहरू राधेश आचार्य र सुधाकर दाहालले आ-आफ्ना आधा/आधा दर्जन गजलहरू प्रस्तुत गरे । मुक्तक लागि पनि कविता र गजलजस्तै ह्यारी बोण्ड र तिल्ता मगरले आफ्ना एक एक दर्जन मुक्तकहरू सुनाए । त्यस्तै कवि डिइबी सिकारुले पनि आफ्ना दर्जनभन्दा बढी हाइकुहरू सुनाए । 

 कार्यक्रममा प्रचण्ड सापकोटा, दीपक स्पन्दन, रुसन सुवेदी, सञ्जय, जीवन भण्डारी, रुद्र कँडेल लगायतले पनि आआफ्ना कविता, गजल, मुक्तकहरू सुनाए ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष निर्दोष सभापति रहेको यस कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा थिए । कार्यक्रमका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक राज भएको यस कार्यक्रमको सञ्चालन संस्थाका महासचिव आरपिसी सङ्गमले गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा , पुर्व सचिव एवम् सल्लाहकार विष्णु वाग्ले, आदीवासी जनजाति साहित्य महासंघका विष्णु सन्यास, एमटियु का अध्यक्ष उदय राई, गुल्मी सम्पर्क समितिका अध्यक्ष जीवन न्यौपाने लगायतको उपस्थिती थियो ।

कार्यक्रममा बिशेष कविहरू, गजलकारहरू र मुक्तककारहरूलाई कार्यक्रममा उपस्थित भई रचना सुनाउनुका साथै प्रवासमा बसेर नेपाली भाषा साहित्यको श्रृविद्धीका लागि योगदान दिएको भन्दै खादा लगाई सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो ।

कार्यक्रममा मुक्तकालय नेपालकी अध्यक्ष निलाञ्जला भारद्वाजको मुक्तक सङ्ग्रह निलाञ्जला; साहित्यकार भोजराज घिमिरेको गजल सङ्ग्रह नाद; गजलकार कुशल नाथ योगीको गजल सङ्ग्रह कोहिनूर लगायतका अन्य केही पुस्तकहरू समेत बिमोचन गरिएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?Nazywam się Jakub Nowak i dzisiaj postaram si...

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-Spielsessions

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-SpielsessionsMein Name ist Maximilian Schneider, und ich habe kü...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×