Advertisement
Advertisement

राष्ट्रिय कलाकारहरूको साथमा जेजुमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” को तयारी अन्तिम चरणमा

Advertisement
Advertisement

विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया,जेजु शाखाको आयोजनामा जनवरी ३० तारिखका दिन जेजुदोमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

“भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको आयोजनामा जनवरी ३० तारिख बिहिबारका दिन जेजुदो स्थित Astar Hotel मा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” आयोजना हुने भएको हो।

नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो १२:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। “तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौ। आफ्नो पहिचान र अस्तित्वका लागि एक हौ।” भन्ने मुल नाराका साथ आफ्नो धर्म,संस्कृति,कला,भेष-भुषा,भाषा, परम्परालाई संरक्षण गर्नका निमित्त अयोजनामा हुन गईरहेको ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको प्रवेश शुल्क भने ४० हजार कोरियन वन तोकिएको छ।

“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ डुल/सा पुख्री ल्हो (सर्प)बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछार नयाँ वर्षको विशेष अवसरमा आयोजित कार्यक्रममा तामाङ लगायत गैर तामाङ जेजु बासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×