Advertisement
Advertisement

जनवरी २५ तारिख नोनसानमा हुने संयुक्त ल्होसार/ल्होछार/माघी साथै डान्स पार्टीको सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

विशाल आवाज: कोरियन नयाँ वर्ष सलनाल तथा नेपालको राष्ट्रिय चाड तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसार र माघीको अवसरमा नोनसानमा जनवरी २५ मा हुने शुभकामना आदानप्रदान साथै डान्स पार्टीको सम्पूर्ण तयारी पुरा भएको छ। 

कोरियन नयाँ वर्ष सलनालको अवसरमा नोनसान स्थित नोन्सान नेपाली समाज दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २५ तारिख शनिबार सलनाल, नेपाली चाड ल्होसार/ल्होछार/माघी लगायत विभिन्न सांस्कृतिक चाडहरूको शुभकामना आदानप्रदान साथै डान्स पार्टी कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम पहिले छुसक डान्स पार्टी भएको हल 충남도 논산시 중앙로 480번길 5 मा हुने आयोजकले जनाएको छ।

बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने डान्स पार्टी को प्रवेश शुल्क २० हजार कोरियन वन तोकिएको छ ‌। कार्यक्रममा उपस्थित हुनेलाई खाप्से, अचार कोदोको छङ्गुल साथै एउटा ड्रिंक्स फ्रीमा दिने समेत आयोजकले जनाएको छ।

हामी नेपाली विश्वको जुनसुकै स्थानमा कर्म गरेता पनि आफ्नो पहिचान इतिहास र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कुरालाई विशेष दायित्व सम्झी आयोजित कार्यक्रममा विशेषगरी नोनसान आसपास लगायत ,दक्षिण कोरिया बासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×