Advertisement
Advertisement

कोरियामा नवलपरासी समाज दक्षिण कोरियाको उदय हुने, प्रथम अधिवेशन यही जनवरी २९ मा 

Advertisement
Advertisement

बोम्जन गुरुङ:नेपालको लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी जिल्ला घर भई विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुको क्षेत्रीय संस्था नवलपरासी समाजको स्थापना हुने भएको छ । 

“आजको आवश्यकता विदेशी भूमिमा नवलपरासी एकता” भन्ने मुल नारालाई आत्मसात् गर्दै यही सलनालको अवसर पारेर जनवरी २९ तारिक बिहान ११ बजेबाट शुरु हुने गरी सउल स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल दोड्देमुन [서울특별시 종로구 중로 315-2, 2층 (창신동)] मा प्रथम अधिवेशन हुने भएको हो ।

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका नारायण न्यौपानेको संयोजकत्व, जीवन भण्डारीको सहसंयोजकत्व रहने गरी बनेको तदर्थ समितिले सो अधिवेशनलाई पूर्णता दिने सो अधिवेशनका निर्वाचन मण्डल सदस्य चुडामणी भण्डारीले बिशाल आवाजलाइ जानकारी दिएका छन। 

विशेष गरी नवलपरासी जिल्ला अन्तर्गत बर्दघाट सुस्ता पश्चिमलाई समेट्दै प्रवासमा हरेक सुखदुःखमा हातेमालो गर्दै आपसी सद्भाव र एकता मार्फत् आफ्नो गृह जिल्लाका विभिन्न क्षेत्रका श्रीवृद्धि, विकास र समुन्नतमा टेवा पुर्याउने उद्धेश्यले स्थापना गर्न खोजिएको सो नवलपरासी समाज दक्षिण कोरियाको पहिलो ऐतिहासिक अधिवेशन २०२५ लाई सफल बनाउन सम्पूर्ण नवलपरासी जिल्लाबासी, कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×