Advertisement
Advertisement

कोरियामा २०२५ को सिजनमा हुने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्दै नेपाल भलिबल संघ कोरिया

Advertisement
Advertisement

विशाल आवाज: नेपाल भलिबल सङ्घ दक्षिण कोरियाले जनवरी २६ मा सन् २०२५ मा सङ्घको मातहतमा रहेर दक्षिण कोरियामा आयोजना गरिने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्ने भएको छ।

“स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ स्थापित नेपाल भलिबल संघ दक्षिण कोरियाले यही आउँदो जनवरी २६ तारिख आइतबारका दिन‌ १२ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भलिबल प्रतियोगिता बाँडफाँड कार्यक्रम आयोजना गर्ने भएको हो। नेपालको राष्ट्रिय खेल भलिबल खेलको विकास र दक्षिण कोरियामा रहेका खेलाडीहरूको खेलस्तर अभिवृद्धि गर्नका निम्ति नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा रहेर यसअघि २०२४ को सिजनमा ६ वटा प्रतियोगिता बाँडफाँड भएको थियो।

यसपालि पनि संघ मातहत रहेर दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरूले सन् २०२५ सिजनको लागि दक्षिण कोरियाको विभिन्न भूभागमा आयोजना गर्न इच्छुक भए सो दिन प्रस्ताव लिइ आइ सबैजना सरसल्लाह गरी निर्णय भइ प्रतियोगिताहरूको बाँडफाड गरिने संघका अध्यक्ष चन्द्र रानाले विशाल आवाजसँगको कुराकानीमा बताउनुभएको छ।


भलिबल प्रतियोगिता कार्यक्रमको बाँडफाँड हुन्न हुँदा कोरियामा स्थापित विभिन्न संघसंस्था भलिबल खेलाडी र खेलप्रेमी सबै नेपालीहरूमा उपस्थितिका लागि आयोजकले निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×