Advertisement
Advertisement

बुसानमा पनि राष्ट्रिय कलाकारहरूको साथमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” हुने

Advertisement
Advertisement

विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ  दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिखका दिन बुसानमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ। 

“भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित  नेपाल तामाङ घेदुङ  दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९  तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा  सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो। 


नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको  बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम १२  बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ। 

आफ्नो धर्म,संस्कृति,कला,भेष-भुषा,भाषा, परम्परालाई संरक्षण गर्नका निमित्त अयोजना हुन गईरहेको ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सञ्चालन भने शर्मिला तामाङ र पेम्बा लामाले गर्नेछन्।

 “मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१  डुल/सा पुख्री ल्हो (सर्प)बर्ष लाई स्वागत गर्न  तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको नयाँ वर्षको विशेष अवसरमा आयोजित कार्यक्रममा  तामाङ लगायत गैर तामाङ दक्षिण कोरिया बासि  सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×