Advertisement
Advertisement

“सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” आयव्यय सार्वजनिक २७ लाख उठ्नै बाँकी

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा छुसकमा आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” को आयव्यय सार्वजनिक भएको छ।

कोरियन महान चाड छुसकको अवसर‌ पारि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४’ को किम्हे स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्ट मा एक कार्यक्रम गरी आय व्यय सार्वजनिक सार्वजनिक गरिएको हो।

सार्वजनिक विवरणअनुसार सहयोगदाताबाट संकलित रकम, स्पोन्सरबाट प्राप्त र टिकट बिक्रीबाट गरि जम्मा ३ करोड १३ लाख ५४ हजार ६०१ कोरियन वन आम्दानी भएको जनाइएको छ भने विभिन्न शीर्षकमा १ करोड ८५ लाख १३ हजार ६९३ कोरियन वन खर्च भई कुल बचत १ करोड २८ लाख ४० हजार ९०८ भएको बताइएको छ । यसैगरी सहयोगिदाताबाट २७ लाख ८२ हजार कोरियन वन भने उठ्नै बाँकी रहेको आयोजकले जनाएको छ।


“दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना भएको कार्यक्रमको बचतको ५०% अनाथ बालबालिकाले सहयोग गर्ने संस्थाका अध्यक्ष देवराज बडु ले विशाल आवाजलाई जानकारी दिनुभएको छ। “सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” मा लोकप्रिय राष्ट्रिय कलाकारहरू अस्मिता अधिकारी, मेरो डान्स युनिफर्सको विजेता खुसी कार्कीको साथमा दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरू प्रकाश गिरी, तुफान मगर, अनिता खड्का,माइकल बिष्ट, एरिक लिम्बु, कम्लेक्स साउद र CMON GM को समेत धमाकेदार प्रस्तुति रहेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×