Advertisement
Advertisement

प्रवासी भूतपूर्व विद्यार्थीहरूको सहयोगमा शिवशंकेश्वरका ५१ विद्यार्थीलाई न्यानो वितरण

Advertisement
Advertisement

 

नेपालमा पछिल्लो समय जाडो बढेसँगै विद्यार्थीहरूलाइ जीवनयापन गर्न कठिनाइ बढ्दै गइरहेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको श्री शिवशंकेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको जाडो लाइ केहि टेवा पुर्‍याउने उद्देश्यका साथ  हाल विभिन्न देशमा बस्दै आएका भूतपूर्व विद्यार्थीहरूको सहयोगमा न्यानो वितरण गरेको छ। 

वडाध्यक्ष गणेशबहादुर तामाङको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीलाई न्यानो कपडाका साथ टिसर्ट जुत्ता मोजा वितरण गरेको हो। यसै विद्यालयमा अध्ययनरत हाल विभिन्न देशमा रहेका १६ जना भूतपूर्व विद्यार्थीहरूको आर्थिक सहयोगमा चिसोबाट विद्यार्थीको पठनपाठनमा परेको असरलाई न्यूनीकरण गर्नलाई न्यानो वितरण गरिएको हो। 

अध्ययन साथै रोजगारीको सिलसिलामा  हाल दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका भूतपूर्व विद्यार्थीहरूको सहयोगमा न्यानो वितरण गरिएको अभियन्ता सञ्जीव खतिवडाले बताएका छन्। 

 सुरेन्द्र तामाङ, ईन्द्र बहादुर तामाङ, सञ्जीव खतिवडा, आयुष तामाङ, रिजन पौडेल, राम खतिवडा, बालकृष्ण लुँईटेल, अस्मीता तामाङ, रेशम तामाङ, ज्ञान बहादुर तामाङ, राज लामा, देवराज लामा, श्याम तामाङ, सन्तोष लुँईटेल, विवेक तामाङ र अमित तामाङ १६ जनाले ५/५ हजार सहयोग उठाएर न्यानोका सामग्रीहरू वितरण गरेका हुन्।


विद्यालयमा एक कार्यक्रमका बिच उनिहरूबाट संकलित कुल ७८ हजार ७ सय ५९ रुपैंया ४ पैशा बराबरको सहयोग गरिएको हो । साथै अक्षय कोष स्थापनाका लागि पण्डित नारायण प्रसाद पौडेलले रु. २५,१०५ सहयोग गरेका छन्। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×