Advertisement
Advertisement

फेसबुके नक्कली कोरियन लाहुरेले डिपेन्डेन्टमा लैजान्छु भन्दै २ युवतीबाट ठगे २१ लाख बढी

Advertisement
Advertisement

 

आफूलाई कोरियन लाहुरे भन्दै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई हाल भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर भन्ने होमबहादुर मगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मगरलाई शुक्रबार भक्तपुरबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार दुई महिलाले ठगीमा परेको उजुरी दिएका थिए । पीडितका अनुसार साजन मगर सबैभन्दा पहिले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरूसँग जोडिएका थिए । उनले आफूलाई कोरियन लाहुरे भन्दै बिदामा नेपाल आएको बताउँथे । त्यसपछि प्रेम सम्बन्ध अगाडि बढाई बिहे गरेर डिपेन्डेन्टमा लैजाने भनी विभिन्न बहानामा रकम जम्मा गर्न लगाए ।

रकम पाएर फरार भएको थाहा पाएपछि पीडित युवतीहरू कार्यालयमा उजुरी दिन पुगेका थिए । यसपछि अनुसन्धान गर्दै जाँदा मगरको संलग्नता भेटिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

मगरले दुई महिलाबाट २१ लाख रुपैयाँ बढी रकम ठगी गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

Techpana वाट 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×