Advertisement
Advertisement

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशन डिसेम्बर २९ मा

Advertisement
Advertisement

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशन डिसेम्बर २९ मा कोरियाको राजधानी दोङ्गदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा हुने भएको छ।

“देश विकासमा हाम्रो योगदान एकताको सूत्रमा सम्बृद्धिको उठान” भन्ने मूल नाराका साथ बागमती प्रदेशका १३ जिल्लाहरूलाई समेटेर सन् २०१८ मा स्थापित सामाजिक संस्था बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको कार्यसमितिमा अहिले ११ जिल्लाका प्रतिनिधिहरु समावेश रहेको छ।

बागमती प्रदेश एकता समाज स्थापनाकालदेखि नै कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द बागमती प्रदेशवासीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बीचको सहकार्य, सह-अस्तित्व र समन्वय मार्फत जिल्लागत संस्थाहरुको गतिविधिहरुलाई थप व्यवस्थित प्रभावकारी पारदर्शि मितब्ययिता र एकरुपता बनाउदै आएको छ।

यही आउँदो डिसेम्बर २९ तारिख आइतबारका दिन दोङ्गदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा हुने बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनलाई सभ्य र भव्यताका साथमा सम्पन्न पार्नका लागि दक्षिण कोरियाबासी सम्पूर्ण नेपालीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×